काठमाडौँ/ पर्सि श्रावण ९ गतेबाट खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्य कँडेल अनिवार्य अवकाश हुने भएका छन् । असारे विकासको खेतीपाती थन्क्याएर घर जान लागेका कँडेललाई खानेपानी मन्त्री उमकान्त चौधरीले २०७८ फागुनको तेस्रो साता महानिर्देशक बनाएर पठाएका थिए ।…
