Blog

मधेशको जल संकटः कारण, चुनौती र सुधारको बाटो

प्रेमचन्द्र झा नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ । पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको…

कविताः म पनि हाँस्न थालें बेलगाम

एलबी क्षत्री अनुहारमा गुनासो मनभित्र अन्तद्र्वन्द्व मस्तिष्कमा अनगिन्ती अनुत्तरित प्रश्नहरू अनिश्चय र रहस्यको पोको बोकेर हिँड्ने म एक विचलित पात्र फूलहरूको बगैँचामा प्रवेश गर्दा मस्त फक्रिरहेका पहेँला सयपत्रीहरूले चिहाउँदै सोधे मलाई – ‘कता हो सर ? आज पाइला किन यति…

भो छाड्नोस् ती पुराना कुरा

कृष्ण धरावासी “सुन्नुभो ?” पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले…

काँग्रेस–एमाले र अन्य दलमा नेतृत्व लिने होडबाजी

काठमाडौं/ नेपालको राजनीतिमा यतिबेला नेतृत्व लिनको लागि हानाथाप शुरु भएको छ । नेतृत्वको होडबाजीले सबै राजनीतिक दलहरुलाई त्रसित बनाएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) मा तीब्र बन्दै गै रहेको नेतृत्वको होडबाजी अन्य राजनीतिक दल राप्रपा, रास्वपा…

फेरि चल्यो मन्त्रिपरिषद पुनर्गठनको चर्चा

काठमाडौं / आगामी भाद्र महिनाको अन्तिममा भारत भ्रमणमा निस्किने तयारी गरेका नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पुराना अधिकांश मन्त्रीहरु हटाएर नयाँ मन्त्री ल्याउने तयारी थालेको समाचार श्रोतले बताएको छ । मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा…

भू–माफियाको घेराबन्दीमा परे भूमिसुधार मन्त्री

काठमाडौं/ ३२ लाख रुपियाँ घुस लिएको आरोपले विवादमा परेका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि गम्भीर आरोप लागेको छ । भू–माफियाको दबाब र प्रभावमा परेर भूमि विधेयक ल्याएको गम्भीर आरोप लगाइएको हो । यस क्रममा राष्ट्रिय सभामा…

माओवादी केन्द्रमा पुनप्रति बक्रदृष्टि

कठमाडौं/ नेकपा (माओवादी केन्द्र) मा पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुनको प्रवेशले भित्रभित्रै अन्य नेताहरु रुष्ट बनेको श्रोतले बताएको छ । पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उत्तराधिकारीका रुपमा भित्र्याएको चर्चा चलेको छ । अध्यक्ष दाहालले पुनलाई उपाध्यक्षको जिम्मवारीसहित भित्र्याएपछि पूर्वउपराष्ट्रपतिको…

खानेपानी विभागको ऐतिहासिक उपलब्धि

काठमाडौँ/ खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आ.व.२०८०÷०८१ को अवधिमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यस पटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल…

सिन्सियरले जनतालाई सुकुम्बासी बनाउँदै

भनिन्छ नि, ‘जसको शक्ति, उसैको भक्ति ।’ जोसँग पहुँच र पैसा छ, उसको अगाडि सरकार पनि निरीह हुन्छ । त्यसैको एउटा उदाहरण हो– सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड । हजारौंलाई सुकुम्बासी बनाएको र घूस खाएर अरबौंको सम्पत्ति जोडेको भन्दै…

वित्तीय संस्थालाई खतरा चाहिँ के को ?

रुषा थापा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपश्चात् २०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच सरकार गठबन्धको समझदारी भयो । चुनावमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा गयो । २१…