काठमाडौं/ प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएसँगै नेकपा (एमाले) को संस्थापन पक्षलाई धक्का लागेको छ । थापा प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै अध्यक्षमा चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाएका…
