Blog

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

काठमाडौं/ नेपाल–इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्ने भएको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको छ । जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, सुरुचिपूर्ण…

शिक्षक आन्दोलनले सरकारीको झनै बेहाल !

अनुसा थापा गत चैत २० गतेदेखि देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरे । सो आन्दोलन २९ दिनसम्म चल्यो । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बने । नयाँ भर्ना खोलेर धमाधम विद्यार्थी भर्ना गरेर सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नुको साटो शिक्षकहरु…

कविताः के के सिऊँ ?

वीरेन्द्रबहादुर चन्द मोजामा प्वाल परेको पनि धेरै दिन भयो यसलाई सिलाउँछु भन्दाभन्दै यो हप्ता पनि गयो कुनै कार्यालय होस् या आफन्तको घर जुत्ता खोलेर भित्र जानै सक्दिनँ ढोकाबाट हेर्छु र यो जाबो एउटा प्वाल त हो यसलाई मैले टाल्नै पर्छ…

कार्थक र खनाल सम्मानित

काठमाडौँ/ पर्वतीय साहित्य समाज नेपालको आयोजनामा एक समारोहबीच दुई प्रतिभावान् स्रष्टालाई सम्मान गरिएको छ । भारतका कीर्तिमानी स्रष्टा सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ र युवा कूटनीतिज्ञ तथा यायावर श्री प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ प्रदान गरिएको हो…

मधुपर्कले सम्मान गर्ने

काठमाडौं/ साहित्यिक मासिक पत्रिका मधुपर्कको वार्षिकोत्सवमा तीनजना साहित्यकारलाई सम्मान गरिने भएको छ । मधुपर्क गोरखापत्र संस्थानद्वारा प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका हो । यसले जेठ ३० गते हुने वार्षिकोत्सवमा मधुपर्क सम्मान, २०८२ प्रदान गरिने भएको छ । नेपाली साहित्यका विशिष्ट…

कथा : खलासी कान्छो

कैलाशकुमार पाण्डेय “जाऊँ गुरुजी जाऊँ !” बसको ढोकामा झुन्डिएर बाहिरपट्टि ढ्यामढ्याम हान्दै कान्छो भन्छ । उसको इशारामा गाडी अगाडि बढ्छ । सबैजसो गाडीका सहचालकले यस्तै गर्छन् । सहचालककै इशारामा अक्सर गाडी चलेका हुन्छन् । धेरै भएको छैन कान्छो गाडीसँग यसरी…

निष्पक्षमा बन्लान् त डिआइजी ?

काठमाडौं/ नेपाल प्रहरीमा एस.एस.पी.बाट डी.आइ.जी. पदमा हुन लागेको बढुवाको यतिबेला चर्चा छ । उक्त १० रिक्त पदमा हुन लागेको बढुवामा तीन वटा ब्याचीहरुको भीडन्त हुने देखिएको छ । डी.आइ.जी. पदमा बढुवाको दाबेदारमा २०५४ साल चैतमा सेवा प्रवेश गरेका, २०५६ साल…

ठेक्का पार्न यस्तोसम्मको खेल

कैलाली/ पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले यस्तो प्रयास गरेको हो । लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला (सप्लिमेन्टरी न्यूट्रिसन फूड)…

विद्यार्थी भिजा स्थगन

काठमाडौं/ अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको प्रवेषाज्ञा (भिजा) प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक सञ्जाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई…