Blog

धार्मिक तथा सामाजिक सद्भाव कायम राखौँ

सम्पादकीय नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न राष्ट्र हो । यही विविधताभित्रको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो । संविधानले पनि सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अवलम्बन गर्ने अधिकार सुनिश्चित गरेको छ ।…

मानव अधिकारको महत्व तथा आवश्यकता

–गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस -अवकासप्राप्त) परिचय मानव अधिकार मानव जातिसग सम्बन्धित भएको र मानव भन्नाले विश्व समुदायका प्रत्येक सदस्यलाई जनाउने हुदा मानव अधिकारको प्रत्यक्ष सम्बन्ध मानव जातिस“ग रहेको हुन्छ । आधुनिक समयमा विश्वभरिका मानिसहरु…

स्वच्छ काठमाडौंका लागि साझा अभियान

कौशल कुमार भट्टराई काठमाडौं उपत्यका नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र मात्र होइन, देशको विकासको मुटु पनि हो । अवसर, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र व्यापार–व्यवसायको केन्द्र भएकाले हरेक वर्ष हजारौं मानिस काठमाडौं उपत्यकामा बसाइँ सर्दै आएका छन्…

इनरुवा नगरपालिकाले ल्यायो ९६ करोड ६७ लाखको बजेट

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरपालिकाले आगामी आर्र्थिक बर्ष २०८३/०८४ का लागि रु.९६ करोड ६७ लाख ४५ हजार ५ सय १२ को अनुमानित बजेट पेश गरेको छ । बुधबार आयोजित नगरपालिकाको १७ औं नगर सभाको अधिवेशनमा उप प्रमुख विनिता मेहताले सो…

पत्रकारितामा एआई प्रयोगसम्बन्धी प्रशिक्षण

धनकुटा/ नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता -एआई) को प्रयोगसम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । गत जेठ २४ र २५ गते आयोजित उक्त कार्यक्रममा सुनसरी जिल्लाका ५० भन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता…