Blog

जनवादी लोकतन्त्रको खोजी अनिवार्य बन्दै

–लोकनारायण सुवेदी लोकतन्त्रको नाममा एउटा यस्तो व्यवस्था बनाइयो जहाँ झूट, हिंसा, विद्वेष, भेदभाव, अवाञ्छित प्रतिस्पद्र्धा, प्रतिशोध आदिका कारण समाज र देश सर्वत्र विभाजित भइरहेको हुन्छ । यसमा देश र समाजको भलाइको कुनै बाटो देखापर्दैन । लोकतन्त्रमा न्यायमा आधारित व्यवस्थाको कुनै…

जापानमा चर्चको अनुसन्धान हुँदा ढकाल झस्किए

काठमाडौं/ जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिंदा नेपालमा राजनीति गर्दै आएका एकनाथ ढकाल झस्किएका छन् । पूूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि अनुसन्धानको दायरामा उक्त चर्च पर्दा परिवार दलको अध्यक्ष भनी राजनीति गर्दै आएका ढकाल…

दलहरु चुनावी लेखाजोखामा

मुख्य समाचार भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु…

काँग्रेसलाई डाक्टर भन्दा डनवाद र धनवाद पृय

काठमाडौं/ नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गरी उम्मेदवारहरु बनाएको छ । काँग्रेसभित्र विभिन्न पाँचवटा गुटका लागि कुल ९१ सिटको भागवण्डा भएको छ । लामो समय लगाएर गरिएको भागवण्डाबाट काँग्रेस भित्रै तीब्र…

भौतिक सहित जसपाका मन्त्रीहरु हटाइँदै

काठमाडौं/ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । जसपाका मन्त्रीहरुले राजीनामा नदिए बर्खास्दगीमा पर्ने बताइएको छ । गत असारको तेश्रो साता मन्त्री पदमा बहाली भएका चारजना मन्त्रीहरु संघीय मामिला तथा…

बुढा नेताहरुलाई काँग्रेसमा धर्मसंकट

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढो दलका बुढा नेताहरु संकटमा परेका छन् । खासगरी नेपाली काँग्रेसमा स्वतन्त्र उम्मेदवारहरुको बाढी चलेपछि बृद्ध भएका पुस्तान्तरण गर्न नचाहने नेताहरु ‘रेड जोन’ मा परेका हुन् । काँग्रेसी नेताहरुको ‘मै खाउँ मै…

ग्लोबल आइएमईको सहकार्यमा वृक्षारोपण

कीर्तिपुर / ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखाका…

पैसा हुनेलाई टिकट दिँदा जनता उदासीन !

अनुसा थापा चुनाव नजिकिदैं गर्दा पैसाको खोलो बगाउने क्रम चलेको छ । चुनावी माहौल तातेसँंगै टिकट खरिदबिक्रीको लर्को लागेका कुराहरु आइरहेका छन्े । मनोनीत सांसद्का लागि तीन करोड र प्रत्यक्ष चुनाव लड्नका लागि १० करोड रुपियाँसम्म खर्च गरिएका कुराहरु आइरहेका…

जुत्ता मेलाको प्रतिस्पर्धा, ग्राहकलाई फाइदा

राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अवसरमा यो मेला गरेको भनिएको छ । यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेको भनी सरोकारवालाहरुले जानकारी दिएका छन्…

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भदौसम्म गरेको प्रगति यस्तो

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत भाद्र महिनासम्म करिब बयान्नब्बे लाख नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाएको जनाएको छ । विभागले उपलब्ध गराएको विवरण अनुसार उक्त अवधिसम्ममा ९१ लाख ९८ हजार छ सय एक जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । माथिको…