Blog

नेताको व्यवस्थापनमा काँग्रेसलाई सकस

ललितपुर/ आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेताहरुको व्यवस्थापन गर्न नेपाली काँग्रेसलाई सकस हुने बुझिएको छ । गठबन्धनको कारण काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१, वीरबहादुर बलायरलाई डोटीको क्षेत्र नं.१, बलबहादुर के.सी.लाई सोलखुम्बु, मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं.१ मा समस्या…

सम्पर्क समितिमा नयाँ नेतृत्व

रसुवा/ नेपाली कांग्रेस रसुवा–काठमाडौं सम्पर्क समितिको पाँचौं अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय सदस्य मोहन आचार्यको प्रमुख आतिथ्यमा काठमाडौंमा अधिवेशनको उद्घाटन भएको थियो । सो कार्यक्रममा रसुवा जिल्ला स्थायी ठेगाना रही हाल काठमाडौं कार्यक्षेत्र बनाई बसोबास गर्ने कांग्रेसप्रति आस्थावान्…

चीनमा मन्त्री खड्काका उपलब्धी

गोपाल भट्टराई बेइजिङ÷ चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काको यो भ्रमण उपलब्धिमुलक रहेको बताइएको छ । यही भ्रमणका दौरान केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान सहयोग दिने प्रतिबद्धता जनाएको छ । मन्त्री खड्कासँग चिनियाँ समकक्षी वाङ यीले उक्त…

आगामी आ.व.मा अवकाश पाउने सचिवहरु

काठमाडौँ/ आगामी २०८० असार मसान्तसम्ममा र त्योभन्दा अगाडि अवकाश पाउने सचिवहरुको संख्या आधा दर्जन बढी रहेको छ । यस अगाडि गत श्रावण १२ गते र १९ गते गरी तीनजना सचिवहरुले अवकाश पाइसकेका छन् । गत श्रावण १२ गते महेश्वर न्यौपाने…

कांग्रेस नेता सम्पर्कविहीन

दोलखा/नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल सम्पर्कविहीन भएका छन् । यही साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका दाहाल भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि भनी घरबाट हिंडेका बताइएको छ । बालकोटबाट बा.२० ख ९८२२ नम्बरको सार्वजनिक बसमा…

सडकमा सु.इ. र डिइहरुको व्यापक सरुवा हुँदै

भक्तपुर/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सु.इ. र डिइहरुको सरुवा शुरु गरेका छन् । गत आइतबार मन्त्री राईले तीनजना डिइहरु र दुईजना सुइहरुको सरुवा गरेका छन् । सरुवा भएका सुइहरुमा सुरुङमार्गका नरेशमान शाक्यलाई सडक विभागको सम्भार महाशाखाको…

राजश्व सचिवमाथि तलबमान चलखेलको आरोप

काठमाडौँ / करको दायरा हेरफेर गरेको प्रकरणमा नैतिक प्रश्न उठे पनि लाज र अप्ठ्यारो नमानी अर्थमन्त्रालयमा हैकम चलाएर फुर्तीका साथ बसेका छन्, राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण । यिनै बेसरम् र नैतिकहीन राजश्व सचिव पुष्करलाई गत श्रावण १९ गतेको मन्त्रिपरिषद्…

शैलुङ र पप्पुलाई ठीक पार्लान् त मन्त्री राईले ?

काठमाडौँ÷ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई ठीक पार्ने चेतावनी दिँदै नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तै गरेका छन् । मन्त्री राईले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेताको नाम…

नेताको व्यवस्थापनमा काँग्रेसलाई सकस

ललितपुर÷ आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेताहरुको व्यवस्थापन गर्न नेपाली काँग्रेसलाई सकस हुने बुझिएको छ । गठबन्धनको कारण काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१, वीरबहादुर बलायरलाई डोटीको क्षेत्र नं.१, बलबहादुर के.सी.लाई सोलखुम्बु, मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं.१ मा समस्या…

भ्रमण वर्षको अवधारणाले सफलता पाउला ?

अनुसा थापा संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सन् २०२३–२०३३ सम्म भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेका छन् । उनले बनाएको कार्यविधिले पर्यटन तान्न सक्ला त ? किनकि विदेशीहरु…