Blog

लिङ्देन पुरानै क्षेत्रबाट उम्मेदवार

झापा/ प्रतिनिधि सभाको चुनावमा झापाको क्षेत्र नं. ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) बाट दुर्गाप्रसाद प्रसाई उम्मेदवार बन्ने चर्चा चलिरहेको अवस्थामा उनले…

भक्तपुरदेखि सडक विस्तार हुने

भक्तपुर/ भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्ने भइएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआ) थालेको जनाइएको छ । डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने…

कर ठूलो कि जनता ठूलो सरकार ?

रुषा थापा काठमाडौँ लगायत विभिन्न जिल्लाहरुमा केही दिनदेखि कोरोना सङ्क्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च भइरहेको पाइन्छ । अहिले अभिभावकहरु विद्यालय, कलेजमा कोरोना फैलिन्छ भनेर आफ्नो बालबच्चा पढाउनका लागि पठाउन मान्दैनन् । निजी तथा सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुले कोरोना…

भौतिक मन्त्री राईले सुइ र डिइहरुको नारी छाम्दै

काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई पूर्वकर्मचारी भएकाले मन्त्रालयका विज्ञ र सल्लाहकार नराखी आफैँ जान्ने सुन्ने हिसाबले अगाडि बढेका छन् । जनता समाजवादी (जसपा) र पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई रिझाएर भौतिक पूर्वाधारजस्तो बढी बजेट भएको मालदार मन्त्रालय…

लोसपा दुई मन्त्रीसहित सरकारमा जाँदै

काठमाडौँ/ महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावी सरकारमा सहभागी हुने भएको छ । नागरिकता विधेयक संसद्बाट पास भएपछि र थुनामा रहेका एक सय ३९ जना जेलमुक्त भएपछि लोसपाले आफ्ना माग, मुद्दा केही मात्रामा सम्बोधन भएको बताउँदै गठबन्धन…

अर्थ र पर्यटनमा जान सचिवहरुको हानाथाप

काठमाडौँ/ अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकालका लागि मन्त्रालय प्रवेश गरेपछि अर्थसचिव मधुकुमार मरासिनी नैतिक संकटमा परेका छन् । गत श्रावण १५ गतेदेखि सचिव मरासिनी मन्त्रालयमा हाजिर भएका छैनन् । अर्थसचिव मरासिनी मन्त्री शर्माको स्वागत गर्ने कार्यक्रममा पनि सहभागी नभई…

दाहाल र नेपालमाथि देशद्रोहीको आरोप

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले तत्कालीन नेकपा सचिवालयका सदस्यहरुमाथि जनविरोधी र देशद्रोहीजस्तो गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नारायणकाजी…

अष्टेलियाका महावाणिज्यदूत कानूनी उपचारमा

काठमाडौं/ अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले आफूविरुद्ध आएका समाचारको विषयमा कानूनी उपचार खोज्ने भएका छन् । उनले आफूविरुद्ध आएका समाचारको खण्डन गर्दै कानूनी उपचारमा गएको जानकारी दिएका छन् । योञ्जनले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतलाई जोडेर…

सेन्चुरीलाई प्रभुले निल्ने

काठमाडौं/ नेपाली बैंकिङ क्षेत्रमा राम्रो प्रभाव देखाउन सफल प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंक गाभिनेबारे समझदारी भएपछि प्रभु बैंकको सञ्जाल झनै बढ्ने भएको छ । यो प्रक्रियापछि पनि बैंकको नाम ‘प्रभु’ नै कायम रहने भएपछि…

निद्रा लगाउने १० उपाय

मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक हुन्छ । निद्रा पुग्दा शरीर र मस्तिष्कले राम्रो काम गर्ने भएकाले यसलाई जीवनको अपरिहार्य कार्य मानिन्छ । कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ ।…