शेयरले पा-यो समस्या

भक्तपुर | शेयर बजारका लगानीकर्ताहरु चिन्तित हुनुपर्ने अवस्था आएको छ । शेयर बजार निरन्तर घट्दै गएका कारण पुराना लगानीकर्ताहरु मारमा परेका छन् । पुराना लगानीकर्ताहरु मारमा परेका कारण नयाँ लगानीकर्ताहरुमा समेत उत्साह आउन सकेको छैन । दुई हजार दुई सय…

दोधारे नीतिमा एमाले

गठबन्धन ढाँचा बनाउँदै || साना दल अलमलमा भक्तपुर | स्थानीय चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरु निर्वाचनको परिणामलाई के कसरी आफ्नो पक्षमा पार्न सकिएला भनी रणनीति बनाउनमा ब्यस्त देखिएका छन् । सत्तारुढ घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…

लोसपामा नेता टिकाउनै समस्या

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आसन्न स्थानीय तहको निर्वाचनका कारण नेता–कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला भनिएका दलहरुबाट आगामी निर्वाचनमा उम्मेदवारी (टिकट) पाउने आश्वासन पाउनासाथ लोेसपाका नेता कार्यकर्ताहरुले लोसपालाई ‘बाइबाइ’ गर्न थालेका हुन् । लोसपाका…

बस्तुको आयातमा कडाइ सकारात्मक

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन…

मालपोतका महानिर्देशकको फुँई नै बढी

काठमा l  मुलुकभरका एक सय २६ वटा मालपोत कार्यालयको कमाण्डर बनेका पीताम्बर घिमिरे तीन महिना अगाडि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनेर आएका हुन् । उनीभन्दा अगाडि हाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका शेषनारायण पौडेल भूमि व्यवस्थापन विभागको महानिर्देशक…

भक्तपुर र स्याङ्जामा एमालेको गढ भत्किँदै

भक्तपुर l  २०७४ को स्थानीय निर्वाचन परिणामले एमालेको गढ भएको भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा एमाले कमजोर र असुरक्षित बनेको विश्लेषण हुन थालेको छ । नारायणमान बिजुक्छेको किल्ला भनेर चिनिने गरेको भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिले नगरप्रमुखमा बाजी मारेका थिए ।…

नीति र कार्यक्रमबिनाको गठबन्धन किन ? ll कृष्ण लम्साल ll

भक्तपुर  l नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठक रस्साकस्सी पछि गत चैत्र १५ गते सम्पन्न भएको छ । बैठकले वाम लोकतान्त्रिक गठबन्धनलाई अवस्था र आवश्यकताअनुसार तल्लो तहबाटै निर्णय गरेर चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।…

डिजी उदासीन बन्दा सडकमा बजेट अभाव

काठमाडौँ l आजको ठीक एक महिनापछि अर्थात् २०७९ बैशाख १९ गते सडक विभागका महानिर्देशक शिवहरि सापकोटा अनिवार्य अवकाश हुँदैछन् । चार महिना अगाडि विभागको महानिर्देशक बनेका सापकोटाले सडकमा सुधारको गति बढाएका थिए । सरकारले संसद् छलेर ल्याउन लागेको निजामती अध्यादेशमा…

आयल निगम सरकारलाई घाँडो बन्दै

काठमाडौँ : नेपाल आयल निगमले यो चैत्र महिनाका लागि भारतीय आयल कर्पोरेशन (आइओसी) लाई तेलको पैसा तिर्न १० अर्ब रुपियाँ माग गरेको छ । कर्मचारीहरुको सेवा, सुविधा कुनै पनि कटौती नगरी बारम्बार सरकारसँग पैसा माग्न थालेपछि निगम सेतो हात्ती पाल्नु…