करिष्माले छाडिन् बाबुराम, सिंह एमालेमा

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई छाडेर नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । मानन्धर फिल्म निर्माता विनोद मानन्धरकी श्रीमती हुन् । अहिले फिल्म छाडेर राजनीतिमा लागेकी करिष्मा यसअघि बाबुराम भट्टराईको जनशक्ति पार्टीमा आबद्ध थिइन्…

दाहाल आफ्नो हैसियत खोज्दै

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकारमा दोस्रो ठूलो दलका नाताले हैसियतअनुसारको माग गरेर खोचे थापेका छन् । अध्यक्ष दाहालले चैत ८ गते जनकपुर पुगेर मन्त्रिपरषद् हेरफेर हुनेसमेत बताएका छन् । अध्यक्ष दाहालले मन्त्री र मन्त्रालय…

अर्थमन्त्री सिरानीमुनिको पैसा खोज्दै

काठमाडौँ । चुनावका कारण पैसा ‘होल्ड’ भएपछि मुलुकमा तरलता अभाव भएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले पैसा व्यक्तिले सिरानी र ओछ्यानमुनि लुकाएर राखेका हुनसक्ने भन्दै गैरजिम्मेवारीयुक्त अभिव्यक्ति दिएका छन् । नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएपछि…

पेट्रोल पम्पको ठगीधन्दाः बन्द होला ? ।। अनुसा थापा ।।

नेपालमा जति पनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल–डिजेलबाट चल्छन् । विद्युत र ग्यासबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाखको संख्यामा इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ,…

उमेरमा पृथकताबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विभिन्न अवस्थाका लागि उमेरमा भएको पृथकताप्रति चासो व्यक्त गरेकी छिन् । उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता दिने कुरालाई नेपालले स्वीकारेको बताइन् । यहाँ आयोजित एक कार्यक्रममा…

विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं l विश्वविद्यालय पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा .डा. रामचन्द्र गौतमले कन्याकुमारीदेखि मानसरोवरसम्मको भूभाग आर्यव्रत क्षेत्र नेपालको भूमि रहे पनि अहिले त्यो भूमि भारत र चीनमा परेको भनी दुखेसो व्यक्त गरेका छन् । उनले यहि भूमिबाट सिर्जीत पवित्र नदीहरु गंगा…

शहीद लखन थापाबारे सही निर्णय लिऊ

गोरखाको शहीद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पुनः माग गरेको छ । पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर नेपाल सरकारलाई उक्त निर्णय बुझाई सो माग गरेको हो । यसैगरी पहिलो जनविद्रोहमा लखनसँगै शहादतप्राप्त गर्ने जयसिंह चुमी राना…

बाल्यकालमा हारेको एउटा बाजी ll रमेश ढकाल ll

एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई…

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेताबीच सम्झौता

काठमाडौं l ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्नका लागि सहज तरिकाको प्रयोग गर्ने सम्झौता भएको छ । यसका लागि क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी…