व्यापारीहरु विदेशीलाई दिनदहाडे लुट्दै, सरकार टुलुटुलु लुटेको रमिता हेर्दै !

अनुसा थापा नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई सांस्कृतिक सम्पदाले थप आकर्षक बनाएको छ । विदेशी पर्यटकहरु यही प्राकृतिक सुन्दरतामा रमाउन र सांस्कृतिक सम्पदाबारे जानकारी लिन नेपाल आउँछन् । ठमेल, स्वयम्भु, वसन्तपुर, दरबारमार्ग, पाटनको कृष्ण…

काठमाडौं उपत्यकाका जनप्रतिनिधि किन मौन ?

अनुसा थापा कुनै पनि मुलुकको राजधानी कस्तो हुन्छ ? राजधानी भन्ने बित्तिकै सफासुग्घर, भौतिक पूर्वाधारको विकास, सम्पूर्ण सेवासुविधा भएको ठाउँ भनि परिकल्पना गरिन्छ । नेपालको राजधानी काठमाडौं हो । पर्यटक वा बाहिरी जिल्लाका नागरिकले पनि काठमाडौंका बारेमा त्यही नै सोचेका…

म्याद गुज्रिएका सामानमा अनुगमन खोई ?

रुषा थापा बजारमा म्याद गुज्रिएका खाद्य सामग्री, औषधि फेला परिरहेका छन् । आम सर्वसाधारण व्यापारी तथा व्यवसायीहरुले आफ्नो स्वार्थको लागि म्याद गुज्रिएका सामान समेत बेचिरहेको गुनासो गर्छन् । मासु पसलेहरुले पनि खसीको भनी बोका र राँगाको भनी भैंसीको मासु बेचिरहेको…

चालक अनुमतिपत्रमा लापर्बाही !

अनुसा थापा अहिले पनि घुस खुवाएर सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिने कार्य जारी छ । सरकारी कर्मचारी र बिचौलियालाई ४५ हजारदेखि एक लाख रुपियाँसम्म घुस खुवाएर ‘लाइसेन्स’ निकाल्ने गरिएको छ । त्यति रकम दिएमा ‘लाइसेन्स’ घरमै आइपुग्छ । लिखित, मौखित,…

देश धितो राखी विदेशी ऋण !

अनुसा थापा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छन् । विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरु जनता र राष्ट्रको हितविपरीत भएमा खबरदार गर्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार बनेको एक वर्षको…

पत्रकार पुडासैनीको सम्झिँदै चितवनबासी

अनुषा थापा बुढोपाकाले भन्थे, ‘अरुलाई रुवाए, दुःख दिए, ठगे वा मारे, अर्को जुनीमा भोग्नुपर्छ ।’ केही वर्षअघिको कुरा हो– पत्रकार शालिग्राम पुडासैनीले भक्कानिएर रुँदै भिडियो तयार गरे । पत्रकार राज्यको चौथों अंग हो । हतपत्त पत्रकारहरु कोहीसँग डराउँदैनन् भन्ने सर्वसाधारणको…

नगर प्रमुखज्यू, यता ध्यान जाला कि !

अनुसा थापा सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुइटा कुराले सताउँछ । पहिलोः बाटो कहाँबाट काट्ने ? दोस्रोः दिसापिसाब लाग्यो भने कहाँ जाने ? काठमाडौं उपत्यकामा नजिक–नजिक आकाशे पुल छैनन् । यता, भएका जेब्राक्रसहरु पनि मेटिसकेका छन् । सार्वजनिक शौचालय पनि…

नयाँ महानिर्देकले सहकारीपीडितको पक्षका कार्य गर्लान् ?

अनुसा थापा काठमाडौंबासीले २०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्यलाई निर्वाचित गरे । उनीहरुले आफ्नो महानगरको प्रमुखमा उनलाई रोजे । उनले चुनावताका जनताको घरदैलोमा जाँदा प्रमुख भएको एक सय दिनमा एक सय दुई काम गरेर देखाउने आश्वासन…

व्यापारीहरु ठग्न मस्त, सरकार सुस्त

रुषा थापा भाटभटेनी सुपरमार्केट, बिग मार्केट, किराना पसललगायतमा समेत अहिले सामान प्याक गरेर राखिएको हुन्छ । त्यहाँ लेखिएको मूल्य नै तिरेर आम उपभोक्ताले सामान खरिद गर्छन् । त्यो सामानको तौल निकै कम हुने गरेको गुनासो छ । सामानको मूल्य ह्वात्तै…

कलाकारले सचेतना फैलाउने हो कि ?

रुषा थापा सरकार र आम सर्वसाधारणले केही वर्षअघिसम्म कलाकारलाई राष्ट्रिय गहना भन्थे । विगतमा कलाकारहरुले आफ्नो कलामार्फत अन्याय, अत्याचारविरुद्ध बोलिदिँदा वा लुकेका कुरा बाहिर ल्याउँदा धेरै परिवर्तन भयो । जनतामा चेतना जागिएको थियो । राजाको पनि आँखा खुलेको थियो ।…