पेल्दै वित्तीय संस्था, सरकार मुकदर्शक !

अनुसा थापा असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनेन्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन्…

काँचुली फेर्दै हुलाकी राजमार्ग आयोजना

भक्तपुर/ नेपालको दक्षिणी भागमा रहेको २१ वटा जिल्लाहरुमा डाँक ओसारपसार गर्ने बाटाहरुलाई राजमार्गको रुपमा निर्माण गर्ने उद्देश्यले हुलाकी राजमार्गको स्थापना २०६६÷६७ देखि शुरु भएको हो । २०७९÷८० सम्म सम्पन्न हुने भनिएको यस आयोजनाको कूल लागत ६५ अर्ब २० करोड रहेको…

डोली नभित्र्याउन सडक विभागमा आन्दोलन

काठमाडौँ/ स्थानीय पूर्वाधार विभाग (डोलिडार) का कर्मचारीहरु सडक विभागमा छिर्न नदिन गत जेठ ३० गतेदेखि सडक विभागका इञ्जिनियर, सिडिइ, सुइ, आयोजना प्रमुख, डिभिजन प्रमुख महानिर्देशक र उपमहानिर्देशकहरु बिहान १० बजेदेखि १२ः३० बजेसम्म विभागको प्राङ्गणमा पाल हालेर विरोध गर्दै आइरहेका छन्…

बीमा कम्पनी गाभिन नयाँ मापदण्ड

काठमाडौं/ बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्षलाई बस्न नपाउने गरी नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेतलाई बस्न नपाउने व्यवस्था परिपत्रमार्फत गरेको…

खर्च विवरण खोज्दै आयोग

काठमाडौं/निर्वाचन आयोगले निर्वाचन सकिएको ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको…

महंगीको मारमा जनता, सरकार रमिते

अनुसा थापा व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । यातायात व्यवसायी प्रत्येक तीन महिनामा सार्वजनिक सवारीको भाडा बढाउँछन् । उता, यी दुई शीर्षकमा मूल्य बढेपछि घरधनीले दुई महिनामा कोठा वा सटरबहाल बढाएका छन् । हरेक बजेट भाषणमा सरकारले सरकारी कर्मचारीको तलब…

राजश्व अनुसन्धानका महानिर्देशकमा अधिकारी

काठमाडौँ / राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव झलकराम अधिकारीलाई पठाइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । उनी वातावरण विभागको महानिर्देशक भैसकेका व्यक्ति हुन् । उता, गत २०७८ साल असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको…

अर्थमन्त्रीको ‘राष्ट्रघात’ मा साथ दिने मतियारहरु

भक्तपुर/ अर्थतन्त्रको बारेमा शून्य ज्ञान भएका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । आ.व.२०७९/८० को बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति अर्थात् अवकाशप्राप्त नायव सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई प्रवेश गराएको…

आइएमईले मनायो २२ औँ वार्षिकोत्सव

काठमाडौँ/ नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार…

सहकारीमाथि आँखा चिम्लेर विश्वास नगरौं

अनुसा थापा पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको छ । हुन त सहकारीले पहिले पनि उत्तिकै ठग्थ्यो तर अहिले अझै ज्यादा बनेको आम जनगुनासो छ । सहकारीहरु भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको पाइन्छ । सहकारीको कारण हिजो…