सरकारले अझै थालेको छैन पूर्वतयारी !

रुषा थापा यसपालिको दशैं आउन एक महिना मात्र बाँकी छ । सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम टिकट खुलाएको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । यसले यस वर्ष पनि आम सर्वसाधारण दशैं मनाउनका लागि आ–आफ्नो जन्मथलो…

लाइसेन्समा बिचौलियाको अन्त्य कहिले हुने ?

रुषा थापा अहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गरेको तथा सरकारलाई राजश्स्व बुझाएको रसिद हुँदा समेत दुई वर्षसम्म पनि लाइसेन्स पाउँदैन…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…

नयाँ इतिहासको रेखांकन ने.का.ले गर्छ : शेर्पा

पिएमणी भट्टराई इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् । इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि…

काठमाडौंमा खेतीयोग्य जमिन मासिँदै

रुषा थापा काठमाडौं उपत्यकाका स्थानीयबासीहरु भन्छन्, ‘हामी जन्मिँदा यहाँ सबै खेतको फाँट थियो । जताततै खुल्ला थियो । आप्mनै बारीमा भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उब्जनी हुन्थ्यो ।’ तर, अहिले उपत्यकाभित्र आपूmहरुले केही पनि उत्पादन भएको नदेखिएको उनीहरु बताउँछन् ।…

सम्झौता कागजमा मात्रै सीमित हुने त होइन ?

अनुसा थापा जहाँजहाँ अन्याय हुन्छ, त्यहाँत्यहाँ न्याय माग्नका लागि पीडित जनता एकजुट हुन्छन् । आन्दोलनको नेतृत्वकर्ता निडर र बलियो भयो भने आन्दोलन सफल हुन्छ । साँच्नै नै पीडितको लागि लडेको रहेछ भने नेतृत्वले त्यो आन्दोलन सफल बनाएरै छोड्छ । पीडितलाई…

निर्माण व्यवसायीको कमजोरी कि सरकारको ?

अनुसा थापा सर्वसाधारणले तिरेको करबाट देशमा विकास हुने हो । सरकारले निर्माण व्यवसायीलाई ठेक्का दिन्छ, त्यसबापत उनीहरुले पाउने भुक्तानी पनि जनताले तिरेकै करबाट हो । अधिकांश ठेक्कापट्टा आर्थिक चलखेलमै हुने गरेको छ । सरकारी कर्मचारी, सम्बन्धित निकायका प्रमुख र राजनीतिक…

किन डराउँदै छ एमाले गृहमन्त्रीसँग ?

रुषा थापा नेपाल प्रहरीका पूर्व डि.आई.जी. समेत रहेका रमेशप्रसाद खरेलले केही दिनअघि पूर्वगृहमन्त्री वामदेव गौतमले अवैध रुपमा सुन भित्र्याउने गरेको आरोप लगाएका थिए । उनले गौतमले गृहमन्त्री हुँदा विमानस्थलबाट अवैध रुपमा अधिक मात्रामा सुन भित्राएको आरोप लगाएका हुन् । गौतमले…

कर्मचारी सञ्जय कोषको पनि पालो आएकै हो ?

रुषा थापा अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै ति¥यो न त ब्याज । यसले…

बाबु, एक पटकमा हिँड्ने भनेकै एक कदम त हो !

रमेश ढकाल एउटा गाउँबाट लगभग १० किलोमिटर जतिको दुरीमा रहेको एउटा बगैंचामा सानो मन्दिर बनेको थियो । उक्त मन्दिरमा निक्कै टाढा टाढाका गाउँहरूबाट पनि कयौँ मानिसहरु दर्शन गर्नका लागि आउने गर्थे । त्यहीँ नजिकैको गाउँमा रहेको एक जना युवक भने…