चलचित्र ‘जारी’ को सय दिन पूरा

चलचित्र ‘जारी’ प्रदर्शनीको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित उक्त चलचित्र कथाबस्तु खासै राम्रो नभए पनि यो चलचित्रले सय दिन पूरा गरेको हो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यो…

‘चलचित्र र क्यानभास’ विषयमा अन्तक्रिया

काठमाडौं/ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…

राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

काठमाडौं/ नेपालकालागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इनसिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने…

हाइकु साधना र अध्ययन केन्द्र बनाइने

काभ्रेपलाञ्चोक/ नेपाल हाइकु केन्द्र (नेहाके) ले काभ्रेपलाञ्चोकको बनेपामा रहेकोे अक्षरधाममा निर्माण गरेको हाइकु–राम–झुपडीको शनिबार उद्घाटन गरिएको छ । हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह “हाइकु बड’’, डा. यादव ढुङ्गानाको “नेपाली सुनौलो शिर’’ र चन्द्रकला शाहको “कोसेली’’ विमोचन…

‘बिहे पास’ लाई दर्शकले रुचाउँदै

नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बिहे पास’ लाई दर्शकले रुचाएको पाइएको छ । सामाजिक कथामा आधारित यो चलचित्रलाई रुचाइनुमा सामाजिक परिवेशलाई मुख्य विषयबस्तु बनाइनु रहेको दर्शकहरुले बताएका छन् । पत्नी तथा ससुरालाई फकाउनका…

अभिनेत्री वर्षाको सम्बन्ध टुट्यो

काठमाडौं/ अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुटेको छ । अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग वैवाहिक सम्बन्ध राखेकी उनको सो सम्बन्ध नौ महिनामै कानूनी रुपमा टुंगिएको बताइएको छ । सिवाकोटीले दुई महिनाअघि कानूनी रुपमै आफूहरु अलग भएको सार्वजनिक गरेकी छिन्…

निर्माता थापाविरुद्ध उजुरी

ललितपुर/ चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपियाँको चेक बाउन्स र ठगी आरोपमा मुद्दा दर्ता गराएका प्रहरी स्रोतले जानकारी दिएको छ ।…

मलेसियामा चौथो इन्टरनेशनल सोसल अवार्ड

मलेसिया/ क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश इन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै…

‘प्रसाद २’ नयाँ वर्षमा

काठमाडौ÷ नेपाली कथानक चलचित्र ‘प्रसाद २’ को इन्डक्ल्याप गरिएको छ । छायाङ्कन शुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको बताइएको छ । यो चलचित्र तयारी अवस्थामा रहे पनि आगामी बैशाख १ गते नयाँ वर्षको अवसर पारेर प्रदर्शनीमा आउने बताइएको छ । सुदर्शन…

कस्तो होला विदेश’ सार्वजनिक

धरान / गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो होला विदेश’ बोलको गीतमा रमेशचक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापाले गरेका छन् । उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक…