आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन

रमेश कुमार बोहोरा नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ ।…

तह मिलान

हेम अधिकारी एकपटक ब्रह्माजीलाई आपूmले सिर्जेका मानिसहरू धेरै तहैतह भएर किचलो गर्न थालेछन् बरु गएर एकखेप तह मिलान पो गरिदिनुप¥यो भन्ने मनसुबा भएछ । धेरै पर्खिनु हुन्न भनेर पृथ्वीतिर झरेछन् । माथिबाट ओरालो लागेपछि हेर्दैहेर्दै चारैतिर विहङ्गावलोकन गर्दै पहिले कहाँ…

निबन्धः साहित्यमा गुटबन्दी

नवीन पौड्याल साहित्य आफैंमा पवित्र हुन्छ । यसले देश समाज र मानवको कल्याण गर्दछ । यसले मानवतावादी चेतनालाई अघि बढाउन सहायकसिद्ध छ । साहित्य लेख्ने, पढ्ने र साहित्यिक व्यक्तिहरू अपराधी प्रवृत्तिका हुँदैनन् । साहित्यले जहिले पनि मानिसलाई सकारात्मक सोच र…

‘धागो’ले जोडेका मनका कुरा !

रिपन गौतम एउटा सफल निर्देशनमा निर्माण भएको चलचित्रको पटकथाले साधारण दर्शकको मनभित्र पनि जग्गा बनाउँछ अनि अटुट सम्बन्ध स्थापित गर्दछ । चलचित्रभित्र अभिनय गर्ने पात्रहरूसँग दर्शकको पारदर्शिता एकदमै निकट रहन्छ । नेपाली कथानक चलचित्र ‘धागो’ हेरेपछि मलाई एउटा भिन्नै किसिमको…

कांग्रेसको समानुपातिकमा पनि ‘नातावाद’

काठमाडौं/ अन्य दलले राखेको समानुपातिक सूचीमा झैं नेपाली कांग्रेसको सूचीमा पनि नातावादको गन्ध आएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि बुझाइएको बन्दसूचीमा नातावाद झल्काउने केही अनुहारहरु देखिएको स्रोतले बतायो । कांग्रेसले यो सूची तयार गर्दा…

सडक विभागलाई चलायमान बनाउँदै जैशी

काठमाडौंं/ सडक विभागमा महानिर्देशकका रुपमा आउनु भएका डा. विजय जैशीको हालसम्मको कार्यलाई सुधारका कार्यहरु भनी विभागमा भन्न थालिएको छ । आठ महिनाको प्रगति विवरणलाई आधार बनाउँदै उहाँको कार्यलाई सुधारको रुपमा लिन थालिएको हो । उक्त आठ महिने अवधिलाई गत वर्षसँग…

चुनौतीको चाङमा गृहसचिव श्रेष्ठ

काठमाडौं/ राजकुमार श्रेष्ठले गृहसचिवको जिम्मेदारी सम्हाल्न थाल्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखमा उहाँलाई गृहसचिवको जिम्मेदारी दिइएको हो । यही पुस १४ गतेदेखि उहाँले गृहको जिम्मेदारी प्रारम्भ गर्नुभएको हो । सरकारले यसअघिका गृहसचिव रामेश्वर दंगाललाई लोक…

कांग्रेसको भ्वाङ टाल्ने अश्त्र गगन

कौशल कुमार भट्टराई गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेनजी) हरुको प्रदर्शनी, आक्रोश तथा आन्दोलनका कारण मुलुकको राजनीतिक क्षेत्रको चित्र फेर्नुपर्ने अवस्था आएको छ । परम्परागत दलका पुराना नेताहरुको कार्यशैली तथा कुशासनको विरोधमा जेनजीहरुले आन्दोलन गरेका थिए । आन्दोलनका…

अग्रवाल रिहाले अध्यक्षलाई धक्का

काठमाडौं/ शेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ‘ब्रेक’ लगाइदिएको छ । श्रेष्ठको नेतृत्वमा सेबोनमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिको खुलेआम विरोध गर्दै आएका चर्चित शेयर कारोबारी तथा…