रास्वपा सांसद गुरुङ र कार्की आलोचित

काठमाडौं÷ २०८२ फागुन २१ गतेको आम निर्वाचनमा झण्डै (दुई सिट कम) दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विभिन्न काण्डमा आलोचित बनेका छन् । पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी काण्डको छानविन अझै टुंगो लाग्न सकेको छैन । गत…

काँग्रेस भित्रको विमति के हो ?

ललितपुर/ नेपाली काँग्रेस यतिबेला शक्तिसंघर्षको विवादले चरम उत्कर्षमा पुगेको छ । गत २०८२ पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई पुरानो संस्थापन (हात संस्थापन इतर) पक्षले स्वीकार गर्न नसक्दा विवादले पार्टी नै विभाजनसम्म पुग्ने…

कमजोर व्यवस्थापनले कमला सडकमा ढिलाई

काठमाडौं/ बेरुजुको दोश्रो अग्रस्थान ओगट्न सफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व अहिले सुनिल लम्सालले गरेका छन् । पूर्वाधार निर्माणमा महत्वपूर्ण जिम्मेवारी बोकेको यो मन्त्रालय अहिले आइ.आर.एम.पी. कार्यक्रममा जुटेको छ । यसभन्दा अगाडि पोखरा, नेपालगञ्ज, विराटनगर र काठमाडौं गरी चार…

पुराना दलहरू कचिंगलमा: एमालेमा भण्डारी, कांग्रेसमा किचलो

भक्तपुर/ नेपालका दुई ठूला पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) यतिबेला गम्भीर आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र नेतृत्वको असमञ्जसमा फसेका छन् । दशकौँसम्म नेपाली राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका यी दलहरू अहिले भने नेतृत्व हस्तान्तरण, पुस्तान्तरण…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका व्यक्तिहरूमा उत्साह र ऊर्जा बढ्ने देखिन्छ । रोकिएका काम अगाडि बढ्नेछन् भने नयाँ योजना बनाउने अवसर मिल्न सक्छ । जागिर तथा व्यवसायमा केही नयाँ जिम्मेवारी आउन…

पहिले सुन्ने, अनि मात्र थुन्ने गर

लोकतान्त्रिक शासन व्यवस्था केवल निर्वाचित सरकारबाट मात्र स्थापित हुँदैन । त्यसको वास्तविक मूल्य कानूनी राज्यको अभ्यासबाट मापन गरिन्छ । कानूनी राज्यको अर्थ राज्य शक्तिको प्रयोग आवेग, प्रतिशोध वा लोकप्रियताको दबाबमा मात्र हुँदैन । यसको मापन स्थापित कानूनी प्रक्रिया, प्रमाण र…

कांग्रेसभित्रको संघर्ष, गगनको परीक्षा

कौशल कुमार भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग अभिन्न रूपमा जोडिएको राजनीतिक दल हो नेपाली कांग्रेस । कांग्रेस अहिले फेरि एक पटक गम्भीर आन्तरिक संघर्षको चरणबाट गुज्रिरहेको छ । बाहिरबाट हेर्दा यो सामान्य गुटगत असन्तुष्टिको अवस्था जस्तो देखिए पनि वास्तविकता त्योभन्दा…

संसदमा प्रधानमन्त्री हराएपछि आलोचित

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचमै बैठक कक्षबाट बाहिरिएको घटनाले राजनीतिक वृत्तमा व्यापक बहस उत्पन्न गरेको छ । उक्त घटनापछि विपक्षी दलका नेता, संविधानविद्…

गगनले गुट भत्काउने, खड्का र कोइराला ब्यूँताउने

काठमाडौं/ नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनसँगै संगठनात्मक पुनर्संरचना र गुटीय समीकरणको राजनीति फेरि सतहमा आएको छ । सभापति गगन थापाले पार्टीभित्रका परम्परागत गुट–उपगुटलाई कमजोर पार्दै साझा नेतृत्व र संगठनात्मक एकताको सन्देश दिन खोजिरहेका बेला इतरपक्षका नेताहरू भने आफ्ना राजनीतिक आधार पुनः…

दाहालद्वारा सरकारको आलोचना

काठमाडौं/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारमाथि प्रेस स्वतन्त्रता र श्रमिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयास गर्दै प्रेस क्षेत्र र ट्रेड युनियन संरचनामाथि दबाब सिर्जना…