शहरी विकास मन्त्रीलाई पनि एमाले नै प्यारो

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट नेतृ सीता गुरुङ शहरी विकास मन्त्री बनेकी छन् । गत २०७९ मंसिरमा भएको संघीय निर्वाचनमा काँग्रेसबाट चुनाव जित्ने उनी एकमात्र महिला उम्मेदवार हुन् । त्यसैले काँग्रेस सभापति शेरबहादुर…

अभियान डिजिटलको आँखा शिविर

हेटौंडा/ व्यावसायिक क्षेत्रमा सक्रिय रहेको अभियान डिजिटल वल्र्ड प्रा.लि.ले बाराको जितपुरमा बुधबार र हिजो विहीबार आँखा जाँचको निःशुल्क शिविर चलाएको छ । वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको कम्पनीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले जानकारी दिए । काठमाडौंमा…

चलचित्र ‘जारी’ को सय दिन पूरा

चलचित्र ‘जारी’ प्रदर्शनीको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित उक्त चलचित्र कथाबस्तु खासै राम्रो नभए पनि यो चलचित्रले सय दिन पूरा गरेको हो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यो…

सहकारीपीडितको आवाज सरकारसामु नपुगेकै हो ?

रुषा थापा काठमाडौंको मीनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारदेखि पन्ध्र सय सहकारीपीडित बचतकर्ता उजुरी दिन आइपुग्छन् । उनीहरुको एउटै गुनासो हुन्छ – सहकारीले बचत फिर्ता गरेन । पछिल्लो समय सहकारी विभागमा मात्रै होइन, प्रहरी चौकी, नगरपालिका, गाउँपालिकामा पनि सहकारीविरुद्ध उजुरी दिनेको…

इम्बास्ड नम्बर जडानलाई प्राथमिकता

धुलिखेल / यातायात क्षेत्र सुधारका लागि भन्दै इम्बोस्ड नम्बर जडानलाई प्राथमिकता दिने निर्णय भएको छ । सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै प्राथमिकता दिने निर्णय गरेका हुन् । सरकारी सवारी साधनमा…

क्यानमा महानिर्देशकको फुर्ति

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बन्न सफल प्रदीप अधिकारीको फुर्ति बढेको छ । उनले आफूलाई मन्त्रीले समेत केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा आतंक मच्चाउन लागिपरेको बताइएको छ । उनले कर्मचारीहरुलाई ‘तिमीहरुले मेरो कुरा लगाएर के भयो ?…

एक ढिक्का बनाउन चियापान

काठमाडौं/ नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेसमा देखिएका गुटबन्दीको अन्त्यको कामना गर्दै चियापान कार्यक्रम आयोजना गरेका छन् । केन्द्रीय समिति बैठक चलिरहेको अवधिमा विभिन्न गुटहरु सक्रिय रहेको अवस्थामा उनले काठमाडौँको लैनचौरस्थित लैनचौर बैंक्युटमा मंगलबार चियापान कार्यक्रम गरेका हुन्…

एकीकृत समाजवादी महाधिवेशनको तयारीमा

काठमाडौँ/ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो महाधिवेशनको तयारी थालेको छ । यसैलाई मूर्तरुप दिनका लागि दलको केन्द्रीय समितिको बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको हो । बैठकले दलको महाधिवेशनको मिति र स्थान तय गर्ने…

विद्युतीय सवारीलाई व्यवस्थित गर

सम्पादकीय विद्युतीय सवारी साधन नेपालमा लोकप्रिय बन्दै गएको छ । यसको प्रवद्र्धन र प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति नहुँदा समेत गत आर्थिक वर्षमा यसको उत्साहजनक आयात तथा प्रयोग भएकोले यसको लोकप्रियता बढेको देखिएकोे हो । भन्सार विभागले प्रकाशित गरेको आर्थिक…

काण्डैकाण्डमा मुलुक: गृहमन्त्रीको चर्चा,एमालेमा तनाव

मुख्य समाचार भक्तपुर/ भूपि शेरचन नामक कविले लेखेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो’ भनेर । पछिल्लो समय नेपालमा भएका गतिविधिलाई हेर्ने हो भने नेपाल हल्लैहल्लाको देश भन्दा पनि काण्डैकाण्डको देशमा परिणत भएको छ । एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड…