शैक्षिक सत्र ः चुनौतीबीच सुधारको अवसर

नयाँ शैक्षिक सत्र यही बैशाखदेखि शुरु हुने तयारीसँगै देशको शिक्षा क्षेत्र पुनः एक पटक सार्वजनिक चासो र बहसको केन्द्रमा आएको छ । हरेक वर्षझैँ यस पटक पनि अभिभावक, विद्यार्थी र शिक्षकहरूमा एउटै अपेक्षा छ कि यो सत्रको शुरुवातसँगै पाठ्यपुस्तक समयमै…

कथाः मौन प्रवचन

सामसोन गुरुङ गुड फ्राइडेको बिहान—आकाशमा उज्यालो त थियो, तर त्यो उज्यालोमा कुनै उत्साह थिएन । जस्तो लाग्थ्यो, सूर्य आफैं पनि आज केही थाकेको छ, केही मौन छ । शहरको बीचमा उभिएको एउटा भव्य गिर्जाघर— सधैंझैं उचाइमा अटल, तर आज उसको…

दुई शिर्षकको एक निबन्ध (अनेसास र साहित्य साधनाको धुन)

– डिल्ली अम्माई समय एउटा अविराम नदी हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रमा मेरो दुई वर्षे कार्यकाल समापनको सँघारमा उभिरहँदा, म त्यही समयको तटमा बसेर आफ्नै पदचापहरू नियालिरहेको छु । आगामी वर्षा ऋतुको आगमनसँगै मेरो पदीय जिम्मेवारी…

इन्धनमा मूल्यवृद्धि, विद्युतीयमा भाडावृद्धि !

रुषा थापा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकासिँदो छ । पेट्रोल, डिजेल र इन्धनको भाउ बढेसँगै यसबाट सञ्चालित सवारीसाधनको भाडा पनि बढेको छ । सरकारले पेट्रोल–डिजेलबाट सञ्चालित सार्वजनिक सवारीसाधनको मूल्य बढाइसक्यो । जसअनुसार छोटो रुटमा पहिले एकदेखि पाँच…

कांग्रेस, गगन र सुदृढीकरणको नीति

कौशल कुमार भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य संवाहक मानिने नेपाली कांग्रेस अहिले फेरि एक पटक निर्णायक मोडमा आइपुगेको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएसँगै यो नयाँ मोडमा पुगेको हो । सर्वोच्च अदालतले २०८२…

– अग्निपरीक्षामा रास्वपा –भट्टसँग अरु पनि तानिने, गुरुङको राजीनामाले तरंग

भक्तपुर/ ठूलो जनअपेक्षा र परिवर्तनको नारासहित गठन भएको रास्वपा नेतृत्वको सरकार एक महिना नपुग्दै नै चुनौतीको घेरामा परेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारलाई प्रारम्भमै गृहमन्त्री सुधन गुरुङको राजीनामा र त्यसअघि श्रममन्त्री दीपक साहको पदमुक्तिले असजिलो परिस्थितिमा पु¥याएको…

सम्पत्ति विवरण : पारदर्शितादेखि दुरुपयोगसम्म

चन्द्र प्रसाद लुइँटेल नेपालमा सार्वजनिक पद धारण गर्ने मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्ने परिपाटी सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारका रूपमा स्थापित गरिएको हो । पछिल्लो समय वर्तमान सरकारका मन्त्रीहरुद्वारा सार्वजनिक सम्पत्ति विवरणहरूले विभिन्न प्रश्नहरु उठाएका छन् । यसले केवल…

छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !

रुषा थापा भक्तपुर÷ नयाँ वर्ष शुरु भइसकेको छ । आम नागरिकमा नयाँ वर्षको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन् कि पछिल्लो एक महिनामै कयौं गुणा महँगी बढिसक्यो ।…

राशिफल

२०८३ साललाई समग्र रूपमा नियाल्दा यो वर्ष केवल सामान्य उतारचढावको वर्ष मात्र नभई जीवनका विभिन्न आयामहरूलाई पुनःपरिभाषित गर्ने समयका रूपमा देखिन्छ । ग्रहहरूको गतिले शुरुवातमा केही अन्योल र दबाब सिर्जना गरे पनि क्रमशः स्पष्टता, अवसर र अन्ततः उपलब्धितर्फ डो¥याउने संकेत…

सरकारका शुरुवाती कामहरु कस्ता छन् ?

कौशल कुमार भट्टराई बालेन्द्र शाह (बालेन) को नेतृत्वको सरकार गठन भएको २० दिन पुगेको छ । गत चैत्र १३ गते शाह प्रधानमन्त्री बन्नु भएको थियो । यसरी करिब तीन साता बितिसक्दा देशमा नयाँ प्रकारको शासनशैलीको संकेत देखिन थालेको छ ।…