मधुमेहको शुरुवाती संकेत : खानपान र दैनिकी बदल्ने सही समय

मनोज कुमार पोखरेल मधुमेहलाई धेरैले एक पटक लागेपछि जीवनभर बोकेर हिँड्नुपर्ने रोगका रूपमा बुझ्ने गर्छन् । मधुमेहको शुरुवाती अवस्था वा प्रि–डायबिटिज देखिएको समयमा मानिसले आफ्नो खानपान, शारीरिक गतिविधि, तौल, निद्रा र दैनिक जीवनशैलीमा समयमै सुधार गर्न सकेमा रक्तशर्करालाई नियन्त्रणमा राख्न…

देवघाट : जहाँ नदीसँगै आस्था बग्छ

पिएमणि भट्टराई नेपालको धार्मिक भूगोलमा केही यस्ता ठाउँ छन्, जसको परिचय कुनै एउटा मन्दिर, एउटा पर्व वा एउटा धार्मिक परम्पराले मात्र पूरा हुँदैन । ती ठाउँ आफैंमा एउटा जीवन्त संस्कृति हुन्, जहाँ इतिहासले वर्तमानसँग संवाद गरिरहेको हुन्छ, प्रकृतिले अध्यात्मलाई साथ…

संघीय सडकमा वरिष्ठभन्दा क्षमतावान् सु.ई.

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले पछिल्लो समय प्रशासनिक र प्राविधिक नेतृत्वमा वरिष्ठताको परम्परालाई भत्काएर कनिष्ठ भए पनि क्षमतावान् र दीर्घकालीन भविष्य भएकाहरुलाई महत्व दिने गरेको चर्चा चलेको छ । यसैसन्दर्भमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पछिल्लो समय मन्त्रलाय…

बुढेसकालमा घर छाडेर डेरा खोज्न लागेका नेकाहरु

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आवद्ध भै त्याग, तपस्या र संघर्ष गरेका नेताहरु जीवनको उत्तरार्धमा पुरानै घरमा नबसी नयाँ डेरा खोज्ने अभियानमा जुटेका छन् । खासगरी बी.पी. कोइराला पुत्र डा. शशांक कोइरालालाई संयोजक बनाएर नेताहरु डेराको खोजीमा जुटेका छन् ।…

एक दर्जनबढी सचिवको पद कटौती गरिँदै

काठमाडौं/ निजामती प्रशासन भित्र मौलाएको बेथिती र विकृतिलाई हटाई चुस्त एवं पारदर्शी बनाउन सरकारले करिव १ दर्जन बढी सचिव चार दर्जन बढी सहसचिव र सैयौं उपसचिव अधिकृत सहित ठूलो संख्यामा कर्मचारीहरुको दरबन्दी कटौती गर्ने तयारीमा जुटेको जानकारहरुले बताएका छन् ।…

विश्वकप २०२६ लाई नियाल्दा

हरि शरण जमकटेल विश्व फुटबलको सर्वोच्च मञ्चमा हरेक चार वर्षमा एउटा यस्तो कथा लेखिन्छ, जसलाई संसारका करोडौँ मानिसले आफ्नो–आफ्नो भावनासँग जोडेर हेर्छन् । कसैका लागि त्यो विजयको उत्सव हुन्छ, कसैका लागि हारको पीडा, कसैका लागि नयाँ नायकको जन्म र कसैका…

एक वर्षे यात्राका लागि मुख्यमन्त्रीको दौड

ललितपुर/ प्रदेशसभाको कार्यकाल अब करिब एक वर्ष मात्र बाँकी रहँदा प्रदेश सरकारको नेतृत्व हेरफेरको विषयले प्रदेश राजनीतिलाई फेरि तताएको छ । नेकपा -एमाले) र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटका विषयमा समझदारी बनेसँगै मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिएको हो । केन्द्रमा दुई…

कांग्रेसलाई फुटबाट जोगाउने प्रयास: कोइराला मोहरा रुख जता, कांग्रेस उता

राजु अर्याल भक्तपुर/ नेपाली कांग्रेसको आन्तरिक विवाद अब केवल नेतृत्व परिवर्तनको असन्तुष्टि वा दुई नेताबीचको मतभेदमा सीमित छैन । विशेष महाधिवेशनमार्फत गगनकुमार थापा नेतृत्वमा आएपछि त्यसलाई अस्वीकार गर्दै आएको समूहले निरन्तर अलग्गै राजनीतिक गतिविधि अघि बढाइरहेपछि कांग्रेसभित्रको विवाद नयाँ मोडमा…

मनोकामना बोकेर पुगिने मनकामना

रोशन ज्ञवाली नेपालको धार्मिक तथा सांस्कृतिक भूगोलमा केही यस्ता तीर्थस्थल छन्, जहाँ पुग्दा मानिसले केवल मन्दिरको दर्शन गर्दैन, आफ्नै विश्वास, परम्परा र प्रकृतिसँग पनि साक्षात्कार गर्छ । गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर यस्तै विशिष्ट तीर्थस्थल हो । मनले चाहेको कुरा…

मननीय कुरा

– सफलता अन्तिम होइन, असफलता घातक होइन निरन्तर अघि बढिरहने साहस नै महत्वपूर्ण हो । – विन्स्टन चर्चिल – तपाईंले संसारमा देख्न चाहेको परिवर्तन आफैं बन्नुहोस् । – महात्मा गान्धी – जीवनमा सबैभन्दा ठूलो गौरव कहिल्यै नलड्नुमा होइन, हरेक पटक…