भक्तपुर/ भक्तपुर सुसेली मञ्च र चाँगुनारायण ३ न्यौपाने गाउँस्थित फुलब्राइट एकेडेमीको संयुक्त पहलमा मञ्चको १५औँ रचना वाचन श्रृंखला शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली डटकमका सम्पादक नरनाथ…
