ढुंगानाको संयोजकत्वमा नयाँ समिति

पिएमणि भट्टराई सुनसरी/ योगदान राष्ट्रको लागि सुनसरी जिल्ला अध्यक्षमा पुष्प ढुंगानालाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा सुजता अधिकारी र सचिवमा कमल आचार्यलाई चयन गरिएको जनाइएको छ । बाँकी पदाधिकारीहरु पछि मनोनीत गरिने जनाइएको छ । नेपालमा प्राथमिक उपचार सम्बन्धी…

राधेश्यामको स्मृतिमा प्रतिष्ठान बनाइने

काठमाडौं / नेपाली साहित्यमा योगदान दिई अमर अवस्थामा रहेका साहित्यकार राधेश्याम भट्टराईको स्मृतिमा परिवारजनले प्रतिष्ठान (गुठी) को स्थापना गर्ने भएका छन् । राधेश्याम भट्टराईको स्मृतिमा निकालिएको स्मृति ग्रन्थको लोकार्पणको समयमा परिवारजनले सो घोषणा गरेको हो । ‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’…

सूर्तीजन्य पद्धार्थमुक्त काठमाडौं बनाऔं

काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आएपछि काठमाडौं महानगरपालिकाले विभिन्न किसिमका सकारात्मक कार्यहरु गर्न थालेको छ । यसैक्रममा बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि…

किन तर्सिदैं छन् प्रधानमन्त्री ?

एमाले सरकार ढाल्न केन्द्रित,   कांग्रेस आफ्नै समस्यामा भक्तपुर÷ प्रधानमन्त्री पुष्पकमल दाहाल आपूm नेतृत्वको वर्तमान सरकार ढल्ने पो हो कि भन्ने त्रासमा रहेका छन् । सरकार ढाल्ने कसरत भइरहेको कुरा उनी स्वयम् सार्वजनिक रुपमा बताउने गरेका कारण पनि उनमा सो…

सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटेर आफ्ना माग पूरा…

कोप–२८ सम्मेलन सम्पन्न

काठमाडौँ, २७ मङ्सिर : जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । कोप–२८ सम्मेलन…

वेस्टर्न युनियनको दशैँमा १० गुणा योजनाका विजेतालाई नगद हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा…

हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन: निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल छन् कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढेका हुन् । उनले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका…

डा. अधिकारीलाई विज्ञान तथा प्रविधि पुरष्कार

काठमाडौँ/ अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक रहेको बताइएको छ…