सबै एकजुट भए काँग्रेसले बहुमत ल्याउने

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् । पाँच पटक…

एक बोतल ह्विस्कीको मूल्य ३६ करोड !

एजेन्सी/ लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपियाँमा विक्री भएको छ । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा…

कामना सेवा र मुक्तिनाथको खबर यस्तो

काठमाडौंं/ कामना सेवा विकास बैंकले साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको बैंकले…

मह जोडी डिसेम्बर तेस्रो साता बेलायतमा

लन्डन/ वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति बेलायतमा हुने भएको छ । उनीहरुको प्रस्तुतिको नाम ‘मह जोडी यूके टुर’ राखिएको छ । त्यसको तयारी बेलायतमा भैरहेको समाचार स्रोतले जानकारी दिएको छ । यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका…

संघीयताः जनतालाई राजैराजाको आर्थिक भार

अनुसा थापा नेपालको संविधान बनेको आठ वर्ष भइसकेको छ । वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । संविधान बन्नुअघि नेपालमा १४ अञ्चल, ७५ जिल्ला र पाँच विकास क्षेत्र थिए । त्यसैगरी, चार हजार दुई सय नगरपालिका…

एनसेललाई लेखा समितिको धक्का

काठमाडौँ/ विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन पनि दिएको छ । समितिले एनसेल शेयर बिक्री प्रकरणमा नियामक निकाय…

राष्ट्र बैंकको सरुवामा को को ?

काठमाडौं/ नेपाल राष्ट्र बैंकमा पाँच उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको छ । राष्ट्र बैंकले पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्ट र नियमन तथा सुपरिवेक्षण समूहमा गुरुप्रसाद…

बालेनको आँखा अब औषधि पसलमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नजर अब औषधि पसलमा परेको छ । कानूनअनुसार औषधि पसल सञ्चालन गरे नगरेको भन्ने कुरालाई महानगरपालिकाले कडाइका साथ हेर्ने भएको छ । बुधबार विहान शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै…

सम्पादक भट्टराई स्वदेश फिर्ता

भक्तपुर/ नयाँ विमर्शका सम्पादक प्रकाशक कौशल कुमार भट्टराई स्वदेश फिर्ता भएका छन् । करिब एक महिनाको अष्ट्रेलियाको भ्रमण पूरा गरी भट्टराई सोमबार स्वदेश फर्किएका हुन् । कानून व्यवसाय समेत गर्दै आएका सम्पादक भट्टराई पत्रिका र कानून व्यवसायसँग सम्बन्धित कार्यक्रममा सहभागिता…

‘सम्झनामा राधेश्याम’ को लोकार्पण

काठमाडौं/ नेपाली साहित्यका परिचित साहित्यकार स्व.राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा कृति लोकार्पण आज शुक्रबार गरिने भएको छ । नेपाली साहित्यमा विभिन्न कृति दिनुएका भट्टराईको गत वर्ष अर्थात २०७९ असोज ५ गते निधन भएपछि उहाँको स्मृतिमा ‘सम्झनामा राधेश्याम’ भन्ने स्मृतिग्रन्थ आजै…