सदनमा केही छैन् उपलब्धि, जनताको कर ‘वालुवामा पानी’ !

अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…

भूकम्पपीडितको उद्धार र राहतमा ध्यान देऊ

सम्पादकीय बझाङमा मंगलबार गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले राहतका लागि पहल थालेका हुन् । बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै…

मध्यपूर्वको भ्रमणपछि महेश श्रेष्ठमा उत्साह

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपिंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व र एशियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका…

दशैं आयो, गरिबकोमा मुस्कान आएन

रुषा थापा दशैं नेपालीको लागि ठूलो चाड हो । यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै…

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने

काठमाडौं/ असोज १७ गतेदेखि १९ गतेसम्म अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल आइसीएलइएएसएमको आयोजनामा हुन लागेको हो । यसमा अन्तर्राष्ट्रिय स्तरका विषयविज्ञहरु अनुसन्धानकर्ताहरुका…

१४ म्यानपावरहरु निलम्वनमा

भक्तपुर/ वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रको प्रयोग गरेको अभियोगमा विभिन्न म्यानपावर कम्पनीहरु निलम्वनमा परेका छन् । त्यस्तै प्रमाणपत्रको आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता…

सरकार परिवर्तनको चर्चा

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका धेरैजसो सांसदहरुले वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप लगाएसँग वर्तमान सरकारको परिवर्तनको कुरा राजनीतिक…

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन गरिएको छ ‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५ औं प्रकाशित कृति…

शान्ति र सद्भावका लागि महाभिषेक गरिने

काठमाडौं/ बुद्ध धर्मका विख्यात् गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा काठमाडौंमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम गरिने भएको छ । असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो । बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष…

बैंक तथा वित्तीय संस्थालाई लगानी उठाउनै सास्ती !

अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…