कृषि तथा वनका विद्यार्थीहरु पुरस्कृत

पोखरा/ राष्ट्रिय विज्ञान दिवसको अवसरमा ‘विज्ञान साक्षरता र उद्ययमशीलता, सबल अर्थतन्त्रको आधारशिला’ नाराका साथ कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतवार एक कार्यक्रम गरेको छ । कार्यक्रममा स्नातक र स्नातकोत्तरतर्फ फरक फरक विधाको तर्फबाट दुई विद्यार्थीलाई पुरस्कृत गरिएको छ । निचोड…

९७३१ नं. टिकट भाग्यमानी

काठमाडौं/ ‘नाडा अटो शो’ एकजना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरेको छ । २६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएकामध्ये ९७३१ टिकट नम्बरका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त टिकट नम्बरका…

सरकारः राजश्वको स्रोत खोजी गर !

अनुसा थापा जोसँग काम गर्ने क्षमता हुँदैन, ऊ जहिले पनि आफ्नो कमी कमजोरी लुकाउनतिर लाग्छ । विगतका हुन् या वर्तमानका मुलुकमा जति पनि अर्थमन्त्री बने तिनका काम गर्ने क्षमता सबैले देखि नै सकेका छन् । विभिन्न राजनीतिक दलबाट अर्थमन्त्री आए…

विर्तामोडमा भाटभटेनी सञ्चालनमा

झापा/ देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको यो स्टोर विर्तामोडमा पनि हिजोबाट संचालनमा आएको हो । विर्तामोडको…

भक्तपुरबाट काठमाडौंमा दू्रत बस सेवा

भक्तपुर/ काठमाडौं उपत्यकामा पहिलो पटक द्रूत बस सेवा सुरु गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा सेवाको उद्घाटन भए पनि विहीबारबाट सर्वसाधारणको लागि सेवा सुचारु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत…

ने.वि.संघको पहलमा छात्रवृत्ति

भक्तपुर/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाली कांग्रेस निकटमा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबीच छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ । परिषद्का तीनवटा आंगिक क्याम्पसमा पठनपाठन, खाना र आवास निःशुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको…

संशोधनको विरुद्धमा नेपाल बार

काठमाडौं/ नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीमा गरिएको संशोधनको विरोध गरेको छ । न्याय परिषद् नियमावली, २०७४ को संशोधनबाट उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरुको हकमा अप्रत्याशित निणर्य भएको भनी त्यसको विरुद्धमा बार देखिएको हो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र…

नेम्वाङका छोराले गर्दा झलनाथ तनावमा

भक्तपुर/ नेकपा (एमाले) का उपाध्यक्ष रहेको तथा प्रतिनिधिसभाको सांसद रहेको अवस्थामा दिवंगत हुन पुगेका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङका कारण पूर्वप्रधानमन्त्री झलनाथ खनाल तनावमा परेका छन् । नेम्वाङको रिक्तस्थानमा चुनावमा लड्ने तयारी गरेका खनाललाई नेम्वाङका छोराले आफू राजनीतिमा आउने संकेत…

हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

रुषा थापा करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएता पनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पाटीपौवा, चौतारा, कुवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे । विद्यालय, अस्पताल, मन्दिरजस्ता विभिन्न भवन निर्माण गर्नुपर्ने अवस्थामा…