भौतिकमा सु.ई. र डिईहरुको व्यापक सरुवा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यापक रुपमा सुपरिटेण्डेन्ट इन्जिनियर (सु.ई.) र सिनियर डिभिजनल इन्जिनियर (सिडिई) हरुको सरुवा गरेको छ । गत भाद्र २६ गते प्राविधिक सहसचिव सु.ई.हरुको सरुवा टुंग्याएर मन्त्री प्रकाश ज्वाला गृहजिल्ला सल्यान लागेका छन् । सरुवा भएका…

भूमि व्यवस्थामा महानिर्देशकको खोजी

काठमाडौं/ आगामी २०८० असोज १२ गते भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्म सोती र कार्तिकमा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव धु्रव पण्डितको ५८ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् । भूमिसुधारमा जागिर खाई लामो समय विताएका सोती…

बल्ल पायो यातायातले महानिर्देशक

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अन्तर्गत पर्ने यातायात व्यवस्था विभागले डेढ महिनापछि महानिर्देशक (डि.जि.) पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकै दौडधूप गरेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उद्ववप्रसाद रिजाललाई विभागको जिम्मेवारी प्रदान गरेका…

शहरी विकासमन्त्री जम्बो टोली लिएर विदेशमा

काठमाडौं/सरकारले उपलब्धीविहीन विदेश भ्रमणमा रोक लगाए पनि सञ्चिती विदेशी मुद्रालाई चुना लगाउँदै शहरी विकास मन्त्री सीता गुरुङ १० दिने विदेश भ्रमणमा निस्केकी छन् । करिव १५–१६ जनाको डफ्फा बोकेर मन्त्री गुरुङ नेदरल्याण्ड, फ्रान्स र बेल्जियमको भ्रमणमा गत भाद्र २२ गते…

मोतीरामका जन्मजयन्ती मनाइयो

काठमाडौं/ राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती हिजो विहीवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको वि.सं. १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।…

परिवारका अग्रज अभिभावकलाई सम्मान

सिन्धुली/जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भूमिका निर्वाहमा रहेका बृद्धबृद्धाहरुलाई मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी सिन्धुलीमाडीमा सम्मान गरेको छ । क्षेत्री जातिमा पर्ने मुडुला कार्कीहरुको छाता साझा संस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर…

पोखरामा तीज महोत्सव

पोखरा / हरितालिका तीजको अवसरमा पोखरामा तीन दिने तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलो पटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलन…

५० वर्ष अघिको हस्तलिखित वेद

भक्तपुर/ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका होर्तेमा ४० अध्यायको हस्तलिखित वेद सार्वजनिक गरिएको छ । डोल्पाका लालचन्द्र बुढाको घरमा रहेको उक्त हस्तलिखित वेद ५० वर्षअघि लेखिएको बताइएको छ । निगालाको कलम बनाएर हातले लेखिएको यस्तो हस्तलिखित ४० अध्यायको वेद दुर्लभ बन्दै…

लक्ष्मी भ्यालु नेप्सेमा सूचिकृत

लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएका छन् । फण्डको आठ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएका हुन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका…

सनराइज् क्यापिटल शैक्षिक पहलमा

सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित कार्यक्रम अघि सारेको छ । यसमा स्नातक विद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व –ऋयचउयचबतभ…