वडाध्यक्ष रिजालको निधन

काठमाडौं/ काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालको हिजो विहीबार निधन भएको छ । उनको निधनको कारण डेंगु रहेको बताइएको छ । उनी डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा पाँच दिनदेखि उपचारत रहेको महानगरपालिका स्रोतले जानकारी दिएको छ । फोक्सोमा…

वालेनको आक्रोश अशोभनीय

सम्पादकीय काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) को पछिल्लो आक्रोशले उनको आफ्नै उचाइ घटाउने कार्य भएको छ । गत शनिबार वालेनकी पत्नी चढेको महानगरपालिकाको गाडी सवारी प्रहरीको नियमित जाँच प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै वालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाउने’ भन्ने अभिव्यक्ति…

भक्तपुरमा पेस्तोलसहित पक्राउ

भक्तपुर/ दुई थान कटुवा पेस्तोलसहित ४० वर्षीय जंगे माझी पक्राउ परेका छन् । उदयपुर जिल्ला स्थायी ठेगाना भई घइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमि न.पा.वडा नं.१ लोकन्थली बस्ने माझीलाई बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…

इनरुवा सेवा समाजको तीज कार्यक्रम

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जन्मी वा थातथलो बनाई हाल काठमाडौं उपत्यकामा रहेका महिलाहरुका लागि तीज कार्यक्रम शनिबार गरिएको छ । इनरुवा सेवा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले…

न्यूरो सर्जरी शिखर सम्मेलन नेपालमा हुने

काठमाडौं/ दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । यही सेप्टेम्बर ७ देखि ९ सम्म आठौं शिखर सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रबीण श्रेष्ठले जानकारी दिए । विगत…

आठ वर्षपछि आफ्नै भवनमा सडक विभाग

काठमाडौं/ आठ वर्षपछि सडक विभाग आफ्नै पुरानो भवन बबरमहलमा सरेको छ । २०७२ साल बैशाख १२ र २९ गतेको भूकम्पले क्षतिग्रस्त भएपछि सडक विभाग बबरमहलबाट चाकुपाटस्थित तालिम केन्द्रको भवनमा सरेको थियो । शहरी तथा भवन निर्माण विभागले प्रवलीकरण (रेक्ट्रोफिटिङ्ग) गरेपछि…

नेवानीले उडानमा फड्को मार्दै

काठमाडौं/ नेपाल वायुसेवा निगम (एनएसी) ले २०८० भाद्र १२ गते (अगष्ट २९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र नयाँ दिल्लीको उडान गर्न थालेको छ । निगमको साख उठाउन र सफल बनाउन कार्यकारी निर्देशक युवराज अधिकारीले निकै मेहनत गर्दै आएका…

सभापति रामहरिले सुनकाण्डको छलफल चलाउने

काठमाडौं/ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगाबाट काँग्रेस सांसद्मा निर्वाचित खतिवडा खरो स्वभावका स्पष्ट वक्ता मानिन्छन् । सभापतिमा निर्वाचित नहुँदासम्म् प्रतिनिधिसभाको बैठकमा काँग्रेसबाट सबैभन्दा बढी समसामयिक विषयमा…