काठमाडौं/ नेपाली काँग्रेसका युवा नेताको संयोजनमा आज (कार्तिक २३) बाट मेची–महाकाली युवा संकल्प यात्रा संचालन गरिने भएको छ । सरकारमा रहे पनि १० बुँदे अजेण्डासहित काँग्रेस इतरपक्षका युवाहरुले संकल्प यात्रा संचालन गर्ने भएका छन् । आज मेचीनगरको काँकडभिट्टाबाट शुरु भई…
