भक्तपुर/ नागरिकता विधेयकको प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि राजनीतिक रुपमा तरङ्ग आएको छ । भण्डारीको कदम असंवैधानिक भएको भन्दै त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर जानका लागि कानून व्यवसायीहरुले गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको…
Category: मुख्य समाचार
सडकको टाउको दुखाई बालेनले हटाए
काठमाडौं । दोस्रो पटक सडक विभागको महानिर्देशक बनेका अर्जुनजंग थापा ‘एक्सन’ मा उत्रिएका छन् । बर्षौदेखि सडकका लागि टाउको दुखाई बनेको जडिबुटी चोकको छाप्रो काठमाडौंका प्रमुख बालेन साहको सहयोगमा भत्काएर यातायात आवागमनमा सहज बनेको छ । ‘तिमीहरु पानी मरुवा रहेछौ,…
क्यानमा डीजीको दादागिरी नेवानिमा टेण्डर
काठमाडौ/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल पर्यटन बोर्डले विगत १७–१८ बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व उठाउँदै आइरहेको कार्यालयमा ताला लगाएर दादागिरी देखाएका छन् । डिजी अधिकारी पनि पर्यटन बोर्डका सदस्य हुन् । पर्यटन बोर्ड र नागरिक उड्डयन…
गठबन्धनको संयुक्त घोषणापत्रको पक्षमा बहस : बाँडफाँडमा गलफत्ती दीर्घकालिन सोच जरुरी
भक्तपुर/ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको विषयलाई लिएर अहिले पनि विभिन्न किसिमका चर्चा, टिप्पणी हुने गरेका छन् । खासगरी गठबन्धन केका लागि भन्ने कुरा एकातिर उठ्ने गरेको छ भने अर्कातिर सिट बाँडफाँडको कार्य के कसरी हुने तथा आम मतदाताले त्यसलाई कसरी…
महारानी एलिजाबेथ द्वितीयाको जीवन
बीबीसी/ बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ । ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको…
बेलायतका राजाको जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता
लण्डन / बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरेक हुन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अघिल्लो…
बालेनको कार्यको चर्चा
काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अनधिकृत रुपमा बनाइएका संरचनाहरु भत्काउन दलबल सहित कार्यमा उत्रेका छन् । यसअघि काठमाडौंको फोहोर व्यवस्थापनप्रति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले असहयोग गरी बालेनलाई असफल बनाउन हात धोएर लागि परे पनि…
काँग्रेसका समानुपातिक सांसद ‘रेड जोन’मा
ललितपुर/ नेपाली काँग्रेसको निर्णय अनुसार हाल समानुपातिक तर्फबाट सांसद बनेका र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वादले गृहमन्त्री खाइरहेका बालकृष्ण खाँण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी महिला मन्त्रीलाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने निर्णय कांग्रेसको केन्द्रीय…
निधि पहाडी जिल्ला जान खोज्नु अर्थपूर्ण
काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयासले हालसम्म मूर्त रुप लिन सकेको छैन । लोसपालाई गठबन्धनमा भित्र्याउन नेपाली काँग्रेस बाहेकका दलहरु बाधक बनेको जानकारहरुले बताएका छन् । बरु आत्मालोचना गरेर आ–आफ्नो गल्ती स्वीकारे…
मिस नेशन नेपालको उपाधि अनिशालाई
काठमाडौं/ मिस नेशन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेशन नेपालको ताजका साथै नगद एक लाख रुपियाँ पुरस्कार समेत पाएकी…