खुट्टा भाँच्ने अभिव्यक्तिले पूर्वाधारमन्त्री विवादित

काठमाडौं/ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादको घेरामा तानिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारमा क्वीक रेसपोन्स टिम का एक लम्साललाई यतिबेला आफ्नै थुतुनोले भाइरल बनाएको हो । गत जेठ ३१ ग्ते नागढुंगा–मुग्लिन सडक योजना निर्माणको काम बिजुलीको…

रास्वपामा सुदामाको उम्मेदवारी

भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को आगामी महाधिवेशनमा युवा पर्यटन व्यवसायीले पनि उम्मेदवारी दिने भएका छन् । समाजसेवी समेत रहेका सुदामा कार्की क्षत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा असार ७, ८ र ९ गते आयोजना…

कांग्रेसः एकताको बाटो कि विभाजनको जोखिम ?

चन्द्रप्रसाद लुइँटेल नेपालको लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक मूल्य र संवैधानिक विकासको इतिहासलाई नियाल्दा नेपाली कांग्रेसको भूमिका सबैभन्दा महत्वपूर्णमध्ये एक मानिन्छ । राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायत विरोधी संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कांग्रेसले नेपालको…

शहरमा डुबानको त्रास, गाउँमा तुइनकै आश

अनुसा थापा आकाशमा बादल गर्जिनासाथ भक्तपुरको राधेराधे क्षेत्रका बासिन्दाको मनमा डर जाग्छ । त्यो डर भूकम्पको होइन, डुबानको हो । केही घण्टा पानी परेपछि घरभित्र पानी पस्ने, सडक जलमग्न हुने र जनजीवन अस्तव्यस्त बन्ने नियति त्यहाँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका…

चाणक्य नीति र बालेनको शैली

कौशल कुमार भट्टराई इतिहासमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसका विचार र रणनीतिहरू समयको सीमाभन्दा धेरै परसम्म प्रभावशाली रहन्छन् । भारतीय उपमहाद्वीपका महान राजनीतिक चिन्तक, कूटनीतिज्ञ तथा अर्थशास्त्री चाणक्य त्यस्ता व्यक्तित्वमध्ये एक हुन् । करिब २३०० वर्षअघि उनले प्रतिपादन गरेका राज्य…

उमेरहदले सडक विभाग खाली हुने

काठमाडौं/ सरकारले ५५ वा ३० वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई अवकाश दिने तयारी गरेपछि कर्मचारी वृत्तमा तरंगित बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अवकाश दिने…

विश्व फुटबलको महायात्रा शुरु

अमेरिका/ चार वर्षको प्रतीक्षापछि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको नयाँ संस्करण बिहीबार रातिदेखि शुरु भएको छ । विश्वका उत्कृष्ट खेलाडी, शक्तिशाली राष्ट्रिय टोली र करोडौं समर्थकको ध्यान अहिले एकै ठाउँ अर्थात् विश्वकप फुटबलमा केन्द्रित भएको छ । यस…

अर्थमन्त्री वाग्लेमाथि ‘देशद्रोह’ को आरोप

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेलाई देशद्रोह गरेको र राष्ट्रघात गरेको गम्भीर आरोप लागेको छ । अर्थमन्त्री वाग्लेलाई करका दर हेरफेर गरेको र संसदमा दर्ता भैसकेको आर्थिक विधेयकका १६ पाना हटाएर नयाँ रुपमा विधेयक अगाडि सारेपछि विपक्षीहरुले…

– विचार राख्दा ‘धम्की’ – सांसद ओलीसँगै डाँगी त्रासमा

काठमाडौं/ विचार राखेकै कारण धम्की आउने क्रम बढ्न थालेको छ । बुधबार संसदको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन् । ‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा…

बजेटमा महत्वकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रमेश कुमार बोहोरा सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको महत्वाकांक्षी बजेट सार्वजनिक गर्दै उत्पादन वृद्धि, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, निजी क्षेत्रको सहभागिता र प्रशासनिक सुधारमार्फत आर्थिक रूपान्तरणको नयाँ खाका प्रस्तुत गरेको छ ।…