काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत गत असोज ३ गते समानुपातिक टिकटतर्फ उम्मेदवारको सूची काँग्रेसले बुझाएको छ । २०७४ सालमा समानुपातिक रोजेका सांसदहरुलाई काँग्रेसले यस पटक नदोहो¥याउने भएपछि कि त प्रत्यक्षतर्फ निर्वाचनमा उठ्नुपर्ने…
