काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई आसन्न स्थानीय तहको निर्वाचनका कारण नेता–कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला भनिएका दलहरुबाट आगामी निर्वाचनमा उम्मेदवारी (टिकट) पाउने आश्वासन पाउनासाथ लोेसपाका नेता कार्यकर्ताहरुले लोसपालाई ‘बाइबाइ’ गर्न थालेका हुन् । लोसपाका…
