काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले लिएको विश्वासको मत संविधान अनुसार नै भएको जिकिर गरेका छन् । उनले सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले त्यस्तो जिकिर लिएका हुन् । यो विषयमा आज शुक्रबार सर्वोच्च अदालतमा अदालती प्रक्रिया चल्ने भएकाले…
