काठमाडौैं/ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई सडक अनुगमन गर्न नगरकोट पुगेका बेला स्थानीयवासीले र्याखर्याख्ती पारेका छन् । भक्तपुरको कमल विनायक भत्केकेको पाटीदेखि नगरकोटसम्मको सडक नौ वर्षसम्म पनि नबनेपछि जनता आक्रोशित बन्न पुगेका छन् । उक्त सडक…
