ललितपुर बारमा शनिवार निर्वाचन

ललितपुर/ ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्वाचनमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संघ (पिपिएलए), सामाजवादी कानून व्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् । बृहत्…

‘भेडीकम्मलको प्वाल’ शनिबार सार्वजनिक हुने

ललितपुर/ क्षितिज मगरद्वारा लिखित ‘भेडीकम्मलको प्वाल’ भोलि शनिबार काठमाडौंमा विमोचित हुने भएको छ । माओवादी द्वन्द्व कालका राम्रा नराम्रा सबै पक्षलाई साङ्गोपाङ्गो रुपमा कथाबस्तु बनाइएको उक्त कृतिका लेखक स्वयम् पनि द्वन्द्वकालका लडाकु रहेकाले कथा पढनीय रहेको बताइएको छ । विवेक…

सत्ता समीकरण टुट्ने खतरा: ओली निरास, कांग्रेस बल्छी हाल्दै

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला क्रियाकलापले उनले सत्ता साझेदार दल नेकपा (एमाले) को एकल वर्चश्वलाई कमजोर बनाउने नीति लिएको देखिएको छ । प्रधानमन्त्री बन्नका लागि छिनभरमा नै कोल्टो फेरेका दाहाल पछिल्लो समयमा…

कौशलटारमा लुगा धुलाइको सेवा

भक्तपुर/ मध्यपुर थिमीको वडा नं.३ स्थित कौशलटारमा लुगा धुलाईका लागि ‘लाउण्ड्री स्टेशन’ खुलेको छ । सबै खाले लुगाहरु उचित मूल्यमा आइरनसमेत गरेर दिने उद्देश्यका साथ उक्त ‘लाउण्ड्री स्टेशन’ खोलिएको स्टेशनका संचालक माधव पोखरेलले जानकारी दिएका छन् । कौशलटार चोकबाट बालकोटतर्फ…

पत्रकार महासंघ भक्तपुरको वार्षिकोत्सव

भक्तपुर/ नेपाल पत्रकार महासंघको भक्तपुर शाखाले आफ्नो २६औं स्थापना दिवस मनाएको छ । भक्तपुरको कौशलटारमा गरिएको वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारिता जगत जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । उनले सत्तामा बस्नेले पदलाई भन्दा कामलाई महत्व दिएको खण्डमा मात्र मुलुक सही…

कानूनी साक्षरता अभियानमा गिरी

काठमाडौं/अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तात्कालीन सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरेका अधिवत्ता विष्णुकुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् । कानूनको सिद्धान्तमै ‘कानूनको अज्ञानता क्षम्य नहुने’ भन्ने व्यवस्था छ । कसैले…

पृथ्वीनारायणको शालिक नारायणहिटीमा

काठमाडौं/ प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शालिक अनावरण गरेका छन् । नारायणहिटीस्थित श्री उपत्यका पृतना मुख्यालय हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिकको एक विशेष समारोहका बीच शर्माले सोमबार अनावरण…

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं/ छाउनीस्थित श्रीमहावीर योजना तथा समन्वय महाशाखामा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास एक्स–टेक नेल २३–३०११’ को शुभारम्भ भएको छ । विशेष फौज बाहिनीपति सहायक रथी भूवन खत्रीको उपस्थितिमा शुभारम्भ उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी…

रेडजोनमा भौतिक पूर्वाधार सचिव सिग्देल

काठमाडौं/ तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको पालामा सचिव गोपाल सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवबाट सचिव पदमा बढुवा भएको १७ महिनापछि भित्रिएका थिए । १७ महिनासम्म नेपाल ट्रष्टमा हाजिर गरेर २–४ जना कर्मचारीको साथमा समय बिताएका…

पाँच भाइले दर्ज गरे असहमति

काठमाडौं/नेपाली काँग्रेसमा नेतृत्व गरेका जस्तोसुकै काम पनि ल्याप्चे हान्ने प्रबृत्तिमा असहमति (नोट अफ डिसेन्ट) जनाएका छन् । गत पुस २६ गते काँग्रेस संसदीय दलमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन दिने सर्वसम्मत निर्णय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय…