जीएचजी ग्रुपको हस्पिटालिटी सेवा

ललितपुर/ ग्लोबल हस्पिटालिटी गु्रप (जीएचजी ग्रुप) द्वारा संचालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ । ललितपुरको झम्सीखेलस्थित रेस्टुरेन्ट तथा होटल परिसरमा आयोजित कार्यक्रमबीच ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश महर्जन, झम्सीखेल युवा क्लबका अध्यक्ष…

प्रधानमन्त्रीको लिखित निर्देशन अग्निपरीक्षामा

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित छलफलमा उनले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन् । सात दलीय बहुरंगी सरकारका प्रधानमन्त्री दाहालले दिएका यी निर्देशनहरु उनको लागि अग्तिपरीक्षाको रुपमा रहने बताइएको…

एसका कर्मचारी महाधिवेशनतिर

काठमाडौं/ सरकारमा जाने नजाने भनी दोधारे अवस्थामा रहेको नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठन भने महाधिवेशनमा जाने भएका छन् । उनीहरुले आगामी फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएका हुन् । सो राष्ट्रिय अधिवेशनको…

जुत्ताचप्पल उत्पादक संघमा भाँडभैलो

विष्णु गिरी निश्चल काठमाडौं/ पेशागत हकहितका लागि स्थापित भनिएको जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ । संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको…

गृहमन्त्री लामिछानेको अग्नि परीक्षा

काठमाडौं/ ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सचालकबाट छोटो समयमा राजनीतिमा प्रवेश गरी चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मुलुकको चौथो ठूलो दलको सभापति बनेका छन् । प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट प्राप्त गरेको लामिछानेको पार्टीले मुलुकमा पुराना स्थापित पार्टीहरुलाई…

कांग्रेसलाई सत्ताविहीन बनाउने को–को ?

काठमाडौं/२०७८ असार २९ गते मुलुकको ४४ औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आफ्नै ‘किचन क्याबिनेट’ का सदस्यहरुको हठले सत्ताच्यूत भएका छन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले ८९ सिट प्राप्त गरी ठूलो दल बनेको…

सडकमा तीनजना सिडिई सु.ई.मा बढुवा

काठमाडौं/ गत २०७९ पुस १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा कार्यरत तीनजना सिडिई (सिनियर डिभिजनल इन्जिनियर)हरु सु.ई. (सुपरिटेण्डन्ट इन्जिनियर) मा बढुवा भएका छन् । प्राविधिक सहसचिव इन्जिनियरिङ्ग सेवा, सिभिल समूह हाइवे–उपसमूह रा.प. प्रथम श्रेणीमा बढुवा भएका…

सरकार बहुरंगी बन्दै: देउवा ट्याँ, मतदाता अलमलमा

मुख्य समाचार भक्तपुर/ गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले नयाँ सरकार बनाएका छन् । दुई सय ७५ स्थानको निर्वाचन परिणाम आएपछि नयाँ सरकार यही पुस १० गते बनी त्यसले ११ गते पद तथा गोपनीयतासहित सार्थकता पाएको छ…

काँग्रेसलाई गृहमन्त्री नफाप्ने

काठमाडौं/ मान, सम्मान, सेवा, सुविधा र आयआर्जनका कारण आकर्षक ठानिएको गृहमन्त्रीको पद नेपाली काँग्रेसलाई नफाप्ने घटनाक्रमले पुष्टी गरेको छ । २०४८ सालको उपनिर्वाचनमा काँग्रेसका योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदा काठमाडौं क्षेत्र नं.१ बाट सन्त नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।…

साह सचिवमा बढुवा

काठमाडौं/ गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठले प्राविधिक सचिवमा रामआधार साहलाई बढुुवा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रा. सहसचिव साह वरिष्ठताको हिसाबले एक नम्बरमा थिए । यसअघि सरकारले साहलाई नैतिक पतनको अभियोगमा वरिष्ठताको तेस्रो नम्बरमा रहेका…