बागलुङमा गठबन्धनको ऐतिहासिक जित

भक्तपुर/ बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा हारेको कांग्रेसले यसपटक नेकपा (एमाले) लाई ‘क्लिन स्वीप’ गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर के.सी.लाई १,४७९ मतान्तरले पराजित गरेका हुन्…

काठमाडौंमा रास्वपा दोस्रो ठूलो दल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका चार क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं ६ मा शिशिर खनाल निर्वाचित भएका हुन् ।…

पोखरेललाई हराउँदा पौडेलमा नयाँ आशा

काठमाडौं/ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुन पुगेका प्रदीप पौडेलका लागि मंसिर ४ गतेको निर्वाचन फलदायी हुन पुगेको छ । पौडेलले आफूसँगका समकक्षी मान्दै आएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा पराजयको पीडा भोग्नु परेको थियो ।…

सिन्धुलीमा माओवादीका श्रेष्ठ

सिन्धुली/ सिन्धुली क्षेत्र नं.२ को प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का राम कुमार पौडेल रहेका छन् । श्रेष्ठले ३,२१२ मतान्तरले…

मिश्र अब सामाजिक काममा पनि

काठमाडौं / यही मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अब सामाजिक कार्यमा पनि लाग्ने भएका छन् । उनले पराजयलाई सहज रुपमा स्वीकार्दै आफू अबका दिनमा काठमाडौं क्षेत्र नं.१ मा परोपकारी कार्यमा समेत क्रियाशील…

भावी सरकारका लागि चर्चा :देउवाको सानदार जित गठबन्धनबारे मूल्यांकन

भक्तपुर/मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउन थालेसँगै भावी सरकारको विषयलाई लिएर चर्चा चल्न थालेको छ । भावी सरकार पनि हालको सत्तारुढ गठबन्धनबाटै योजनासहित गठबन्धनकारी दलहरु निर्वाचनमा होमिए पनि रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले…

घिमिरे विकेको के.सी.को आरोप

काठमाडौं /काठमाडौं क्षेत्र नं.१ मा राप्रपा नेपालबाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनेकी शान्ति के.सी.ले राप्रपा नेपालको काठमाडौं अध्यक्ष पैसामा विक्री भएको आरोप लगाएकी छिन् । उम्मेदवार एवम् राप्रपा नेपालकी नेतृ के.सी.ले आफ्नो दलको काठमाडौं अध्यक्ष रहेका श्याम घिमिरे नेकपा (एमाले)…

एमाले छाडेर समाजवादीमा

बारा । नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित दुई सय ९३ जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि सो क्षेत्रको निर्वाचन झनै रोचक मोडमा पुगेको छ । नगर कमिटीका उपाध्यक्ष वीरेन्द्र गिरी सहित उनीहरु एकीकृत समाजवादीमा प्रवेश…

वेयर हाउजिंगको साधारणसभा

काठमाडौं । नेपाल वेयर हाउजिंग कम्पनी लि.को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २० गते भएको उक्त साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कूल पँुजीको ८० प्रतिशत बराबर रु. ५५ करोड पुजी पु¥याउने लक्ष्य लिएको छ । उक्त २० प्रतिशत बराबरको…

एमालेको धोकाले जसपा समस्यामा

भक्तपुर । सत्तारुढ गठबन्धनबाट अन्तिम समयमा अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूलाई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन महंगो हुने भएको छ । सो दलका शीर्ष नेताहरू अहिले आएर नेकपा (एमाले) ले धोका दिएको भन्दै…