भक्तपुर/ हालै अर्थात गत मंसिर ४ गते सम्पन्न सातवटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फको परिणाम सार्वजनिक भएको छ । तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाममा प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा (एमाले) दुई प्रदेशमा ठूलो दल बनेका छन् । मधेश,…
