भक्तपुर/ स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै पछिल्लो समयमा जिल्ला समन्वय समितिको निर्वाचनहरु भइरहेका समाचारहरु प्राप्त भैरहेका छन् । कतिपय जिल्लाले आफ्नो निर्वाचन सम्पन्न गराएका छन् भने कतिपयले गराउने तयारी गरिरहेका छन् । यसक्रममा सुनसरीमा जि.स.स.को निर्वाचन सम्पन्न भएको छ ।…
