काठमाडौँ । गत २०७९ बैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । सिंहको नियुक्तिपछि एआईजी विश्वराज पोखरेल एक महिना लामो विदामा बसेका छन् । पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाई आगामी जेठ…
Category: समाचार
पेट्रोल – डिजेलको बढ्दै, महँगी चुलिँदै
काठमाडौँ । सरकारले स्थानीय निर्वाचन सकिएलगत्तै पेट्रोल, डिजेल र मट्टितेलमा एकै पटक प्रतिलिटर १० रुपियाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेपछि त्यसको असर नेपालमा पनि परेको छ । सात महिनामा नौ पटक मूल्यवृद्धि भएपछि…
भवन निर्माण विभागमा डीजीको खोजी
काठमाडौँ । सेलिब्रेटी बनेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा आएको एक महिनामा हटाएकी थिइन् । मन्त्री झाँक्रीले सेटिङ भत्काउने नाममा गत कार्तिक २८ गते प्याकुरेललाई मन्त्रालयमा तानेर मन्त्रालयका सहसचिव…
घिसिङ सामाजिक सञ्जालबाट हैरान
काठमाडौँ l नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सामाजिक सञ्जालका कारण हैरान भएको पाइएको छ । उनले आफ्नो नक्कली आइडी बनाएर स्थानीय तहको निर्वाचनका सन्दर्भमा गलत सूचना प्रवाह भइरहेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले…
मूल्य आकासियो, अझै बढ्ने चिन्ता
भक्तपुर l चालू आर्थिक वर्षको नौ महिनाको यो अवधिमा सबै उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र« बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा अधिकांश उपभोग्य बस्तुको मूल्य बढेको हो । बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य…
दोलखामा झडप
चरिकोट्र l दोलखाको कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारका बीच झडप भएको छ । दुई पक्षबीच मंगलबार राति झपड हुँदा एमालेका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी प्रहार गरेका बताइएको छ । वडा नम्बर ४…
पैसा बाँडेको आरोप एमालेकी नेतृलाई
बुटवल l बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईकी पत्नी माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा ट्रोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई…
भक्तपुरमा मतगणनाको तयारी
भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ । यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत…
मोदी नेपाल आउँदै
लुम्बिनी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । मोदीले पाँच हजार क्षमताको एक हलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोदीले त्यहाँ मायादेवी तथा अखण्ड ज्योति दर्शन र सम्बोधनपछि भारतको कुशीनगर…
कस्ता आए अपिल ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन भनी मौन अवधिअगावै अपिल गरेका छन् । उनले आफ्नो दलको चुनावचिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपील गरेका…
