ललितपुर l सत्ताको मुख्य संचालक दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने भएको छ । त्यसका लागि कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ । कांग्रेसका उप–सभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले…
