काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक छान्नका लागि पूर्वसञ्चारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको घनिष्ठ व्यक्तिलाई पाँच अर्बको डिलमा ल्याउन लागेको आरोप लागेको छ । काँग्रेस नेतृत्वको सरकार र काँग्रेसकै सञ्चारमन्त्री भए पनि आर्थिक…
