अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरू

काठमाडौं/ दक्षिण एशियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौंमा शुरु भएको छ । भृकुटीमण्डपमा आयोजित प्रदर्शनी पुस २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका एक सय ५० स्टल रहेका बताइएको छ । पठन संस्कृतिको विकास र…

बी.पी.लाई सम्झिँदै गच्छदार

विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्वका लागि सकेसम्म सहमतिमा छनौट गरिनुपर्ने धारणा राखेका छन् । उनले सहमति हुन नसके लोकतान्त्रिक विधि अर्थात पद्दति अपनाएर छनौट गरिनुपर्ने बताए । कांग्रेस मोरङद्वारा मेलमिलाप दिवसको अवसर पारेर आयोजित ‘नेपाली कांग्रेस…

राशीफल

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने अनुकुल समय रहेको छ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिने साता रहेको छ । विवाद…

विदेश जाँदा सचेत रहन परराष्ट्रको आग्रह

काठमाडौं/ नेपाल सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जानका लागि तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । त्यहाँ जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरिएको भनी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको…

प्रहरीका पन्थी अब समाजसेवामा

काठमाडौँ/ चाहे जुनसुकै पेशा व्यवसाय गर्ने व्यक्ति हुन्, अधिकांश आफ्नो सेवानिवृत्त जीवन (रिटायर्ड लाइफ) रमाइलो गरेरै बिताउने सपना देख्ने गर्छन् । आपूmले गरिरहेको पेशाबाट अवकाश पाएपछि निजी जीवन बाँच्चे कस्को चाहना नहोला र ? केही महिनाअघि मात्रै नेपाल प्रहरीको डिएसपीबाट…

अध्यक्ष डा.झालाई ‘मिथिला रत्न’

काठमाडौं/ अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा भारतको झारखण्डस्थित देवघरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यमा अतुलनीय योगदान पु¥याएबापत् डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको जनाइएको छ । क्लोथ…

नेपालमा मनाइयो क्रिसमस

भक्तपुर/ २५ डिसेम्बर अर्थात् क्रिसमस डे । विश्वभरी हर्षोल्लासपूर्वक मनाइने यो पर्व नेपालमा पनि बुधबार विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यस पर्वमा इसाई क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुन थालेका छन् । नेपालमा पनि…

समाजसेवी पोखरेलको निधन

इनरुवा (सुनसरी)/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा लामो समयदेखि बसोबास गरी राजनीति र समाजसेवामा सक्रिया खेमराज पोखरेलको सोमबार निधन भएको छ । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सुनसरी जिल्लामा सक्रिय पोखरेलको ९० वर्षको उमेरमा निधन भएको हो । आठ महिनाअघिमात्र पत्नी…

कविता: बोध

गम्भीर दुवाडी राम्रालाई भन्दा हाम्रालाई हरि भजन लगाउँदै भित्र्याएछौ बाउभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्दा लाग्ने एवं रीतले संघीयताको झ्यालमा रमाएछौ आफ्नै भूगोलको मानचित्र भुलेर पराइको पिँढीमा शरणार्थी बनी भिजिलान्तेसँग साँठगाँठ गरेर पुर्खालाई धिकार्दैछौ तिमीले जप्ने मन्त्र प्रयोग गर्ने तन्त्र टुहुरा…

कला जगतको उत्कृष्ट पुस्तक घोषित

संसारको कला इतिहास चिहाउन निकै गाह्रो छ । खासगरी प्राचीन कालका कलालाई मान्यता दिनु अझ कठिन छ । यस्तोमा सबैजसो कलाका बारेमा खोजबिन गरेर पुस्तक नै लेख्नु दुसाध्य कार्य नै हो । त्यसैले पनि कलामाथि नियमित रूपमा प्रकाशन भइरहेको म्यागेजिन…