वामदेवलाई एमालेको अध्यक्ष बन्ने रहर

काठमाडौं/ ‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’ भनेझैं वामदेव गौतमलाई पनि नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर जागेको छ । एकता राष्ट्रिय अभियान नामको पसल खोलेर बसेका नेता गौतम बोर्ड झुण्ड्याएको पसल नचलेपछि एमालेमै फर्केर विहान…

सरकार परिवर्तनको चर्चा, कोइराला प्रम बन्ने

कठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नयाँ समीकरण बन्ने चर्चा व्यापक रुपमा चलेको छ । बजेट पास नहुने सुँइको पाएपछि प्रधानमन्त्री दाहालले हतार हतारमा ५४ सिटको समाजवादी मोर्चा गठन गरेको राजनीतिक वृत्तमा तरंग फैलिएको…

पाशुपत क्षेत्रमा अतिरुद्रात्मक रुद्रार्थ लिंगार्चन

काठमाडौं/ विश्वका हिन्दूहरुको आस्थाका भगवान् श्रीपशुपतिनाथ अवस्थित पाशुपत क्षेत्रको हंसमण्डपमा शनिबार एक दिने श्रीअतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिएको छ । उपराष्ट्र«««पति रामसहायप्रसाद यादव प्रमुख अतिथि रहेको उक्त अन्तर्राष्ट्रिय सत्सङ श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास…

बजेटले गर्दा सरकार समस्यामा

मुख्य समाचार भक्तपुर / आर्थिक वर्ष २०८०÷८१ का लागि अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट विवादित बनेको छ । अन्तिम दिन करको दर एक पूर्वकर्मचारीलाई प्रयोग गरी हेरफेर गरिएको आरोप लागि रहेका बेला उक्त बजेटको केस्रा केस्रा केलाउने क्रममा विवाद झनै बढेको…

सांसद र प्रधानमन्त्री प्रश्नोत्तरमा

काठमाडौं/ हालको प्रतिनिधिसभाको निर्वाचन भएको छैठौं महिनामा हिजो बिहीबार प्रतिनिधिसभाको बैठक नौलो ढंगबाट संचालित भएको देखियो । यस्तो हुनुमा अन्य बैठकको भन्दा भिन्न अवस्था प्रतिनिधिसभामा देखिनु कारक थियो । उक्त बैठकमा सांसदहरुले प्रश्न गर्ने तथा त्यसको जबाफ त्यहीँ नै प्रधानमन्त्रीले…

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी

काठमाडौं/ नक्कली भूटानी शरणार्थी प्रकरणको विरोधमा नेकपा (एकीकृत समाजवादी) उत्रिएको छ । हिजो विहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्दैै सो दलले उक्त प्रकरणमा जोडिएका कसैलाई पनि त्यत्तिकै नछोड्न खवरदारी पनि ग¥यो । सो प्रकरणमा बुधबार नै सो दलले प्रधानमन्त्री र गृहमन्त्रीलाई…

काँग्रेसमा न नीति, न थिति भातृ संगठन भद्रगोल

काठमाडौं/ नेपाली काँग्रेसको मेरुदण्ड मानिने भातृ संस्था र शुभेच्छुक संस्था विधान अनुसार समयमै अधिवेशन नहुँदा भद्रगोल बन्न पुगेको छ । तै पनि जनताले माया गर्दा गत २०७९ को स्थानीय निर्वाचन र संघको निर्वाचनमा काँग्रेस ठूलो दल बन्न पुगेको छ ।…

वामपन्थीको घेराबन्दीले अर्थमन्त्री विवादमा

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका काँग्रेस नेता प्रकाशरण महत पनि बजेट निर्माणमा विवादमा परेका छन् । नायब सुब्बा (अवकाश प्राप्त) रामकृष्ण श्रेष्ठलाई ‘विज्ञ’ का रुपमा करका दर मिलाउन २०८० जेठ १४ गते राति…

रेल्वे बोर्ड खारेज, विभाग पनि निकम्मा

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले खर्च कटौतीको दबाबमा आ.ब. २०८०÷०८१ को बजेट वक्तव्यमा रेल्वे बोर्ड खारेज गरेका छन् । ‘घ्यू न तेल पका बुढी सेल’ भनेझैं जनकपुर–जय नगरसम्म मात्र चल्ने रेलका लागि तीनवटा अड्डाको आर्थिक भार राज्यले व्यहोर्दै आएको थियो ।…

सू.ई.हरुको सरुवामा मन्त्रीको चासो

काठमाडौं/ गत जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले केही सुपरिटेण्डेन्ट इन्जिनियर (सू.ई.) हरुको पद स्थापना र जिम्मेवारी हेरफेर गरेका छन् । जसमध्ये सुईमा बढुवा भएका शुभराज न्यौपाने र कुवेश नेपालीलाई हुलाकी राजमार्ग निर्देशनालय र जलमार्ग आयोजना…