संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेमबहादुर आलेले दरबारमार्ग भित्र गैरकानूनी रुपमा बनेको रेष्टुरेण्टको तोडफोड गरिदिए । बतास समूहले चलाएको धर्मशालाको सम्झौता पनि उनले खारेज गरिदिएका थिए । यी दुई कार्यले उनी चर्चामा आउन खोजेका थिए । पशुपतिनाथ मन्दिरभित्र…
