भौतिक पूर्वाधारको बजेट उच्च दरमा कटौती

ललितपुुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेटको सिलिङ ठूलो मात्रामा कटौती गरेको छ । आगामी जेठ १५ गते हुने बजेट भाषणमा ५४ अर्ब बजेट घट्ने भएपछि अधिकांश विकासे योजनाहरुको खर्च घट्ने भएको बताइएको छ ।…

बैंकहरुको नाफाप्रति प्रश्नचिन्ह

काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नौवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कारबाही गरेका बैंकहरुमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा एनसीसी बैंक, क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक समेत परेका छन् । त्यसैगरी…

कित्ताकाट खुल्यो, मालपोत र नापीलाई दशैं

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा नियमावली संशोधन गरेर एक वर्षदेखि रोकिएको जग्गा कित्ताकाट गत बैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुलाएको छ । अर्थतन्त्र चलायमान बनाउन सरकारले अधिराज्य भरका सात सय ५३ स्थानीय निकायमा भू–उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई…

अर्थमा खान र ख्वाउन सक्ने सचिवको खोजी

काठमाडौं/ अर्थ मन्त्रालय नेपाली काँग्रेसको भागमा परेपछि प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री महत भए पनि छाया अर्थमन्त्री आरजू राणा देउवा भएको जानकारहरुले बताएका छन् । अर्थमन्त्रालयमा नेतृत्व फेरिएसँगै खान र ख्वाउन सक्ने अर्थ सचिवको खोजी शुरु भएको छ…

अर्थका ‘क्याडर’ वाणिज्यको महानिर्देशक

काठमाडौं/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले रिक्त वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा सहसचिव गजेन्द्र ठाकुरलाई नियुक्त गरेका छन् । तात्कालीन महानिर्देशक महेश भट्टराई राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि डेढ महिनादेखि विभाग नेतृत्व विहीन बनेको थियो । रिक्त…

अर्थतन्त्रको स्टेरिङ्ग महतको हातमा

काठमाडौं/नेपालमा आर्थिक विकासको जग हालेका. रामशरण महत आठौं पटक मन्त्री बनेर उमेरका कारण छेउ लागेका छन् । गत चैत्र १७ गते बिस्तार गरिएको मन्त्रिमण्डलमा उनैका भाइ प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनी काँग्रेसका प्रवक्ता समेत हुन् । यसअघिका अर्थतन्त्र…

भौतिक मन्त्रालय नेताको कमाउने अखडा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास निर्माणको मेरुदण्ड मानिए पनि विगत केही वर्षदेखि दलका नेताहरुको कमाउने अखडा बनेको छ । आकर्षक मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालय बढी बजेट भएका कारण दलका नेताहरुको रोजाईमा पर्ने गरेको बताइन्छ । सडक र…

अर्थसचिवमा कृष्णहरि कि केवल भण्डारी

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ सचिव फेर्ने प्रवृत्ति फेरि पनि शुरु हुने भएको छ । आफ्नो अनुकुलका रुपमा मन्त्रीहरुले सचिवलाई परिवर्तन गर्ने गर्दछन् । यसै शिलशिलामा नव नियुक्त अर्थमन्त्री प्रकाशशरण महतले अर्थसचिवको खोजी गरेका समाचार स्रोतले जानकारी दिएको छ । हालका…

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं/ कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालकालागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनकालागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीइओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल…

का.मु.सु.ई.हरु पछि का.मु.डि.ई.हरुको उठिवास

काठमाडौं / राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारणले लगाइएको आचारसंहिता गत चैत ३ गछेपछि हटेको छ । त्योभन्दा अगाडि गत फागुनको अन्तिम साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेपछि इञ्जिनियरबाट डि.ई.मा बढुवा…