काठमाडौं/ पहिला भूटानी शरणार्थी चर्चाको शिखरमा थियो, त्यतिबेला गृहमन्त्री थिए नेपाली काँग्रेसका नेता बालकृष्ण खाण । अहिले गृहमन्त्री छन्, काँग्रेसकै सांसद रमेश लेखक । अहिले भिजिट भिजा काण्डले सडकदेखि सदनसम्म र प्रतिपक्षीदेखि सत्तापक्षबाटै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग जोडतोडले उठिरहेको छ…
