बैंकको निक्षेप बढ्दै

काठमाडौँ/ वाणिज्य बैंकहरूको निक्षेप संकलन केहि बढेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही…

नापतौलमा ठगी गर्ने कारबाहीमा

काठमाडौं/ व्यापारी वर्गले विभिन्न किसिमबाट ठगी गर्ने कार्यमा बढोत्तरी भएको छ । गुणस्तरहीन सामान बेच्ने, महंगोमा बेच्ने कार्यहरुमात्र नभई नापतौलमा समेत ठगी गर्ने कार्यमा बढोत्तरी भएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले यसको नियन्त्रणका लागि प्रयास थालेको छ । विभागले नापतौल…

भौतिकको सरुवामा चलखेलको आरोप

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भाद्र १० गते करिव तीन दर्जन सिडिई र डिईहरुको सरुवा गरेको छ । मागेका र काम गर्न नसक्ने तथा दुई वर्ष पुगेकाहरुलाई पारदर्शी हिसाबले सरुवा गरिएको समाचार स्रोतले बताएको छ । चौरझारी सडक…

अख्तियारले देखेन क्यानका डिजीको हर्कत

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्न लगानी गरेको रकम असुल गर्न प्रदीप अधिकारीले पाँचवटा विमानस्थलमा ९ देखि १० अर्ब रुपियाँ खर्च गर्न लागेका छन् । तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित पूर्वराज्यमन्त्री धनबहादुर बुढा र नेकपा (माओवादी केन्द्र)…

पतञ्जली र आइएमईबीच सम्झौता

काठमाडौं/ पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ । भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्ने छन् । सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा…

बल्ल पर्‍यो शैलुङ कालोसूचीमा

ललितपुर / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका खुमलटारस्थित घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । शैलुङ कन्स्ट्रक्सनले तीन वर्षका लागि नयाँ ठेक्का नपाउने भएको छ । शैलुङको एकछत्र राज र अटेरी गर्ने प्रवृत्तिलाई सार्वजनिक खरिद अनुगमन…

शहरी विकास सचिव अर्थ संकलनमा व्यस्त

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको सरुवा आतंक, पीसी आतंक र अर्थआर्जनले कर्मचारीहरु वाक्क दिक्क बनेका छन् । शहरी तथा भवन विभागको महानिर्देशक हुँदादेखि नै घुसखाने उनको बानी यद्यपि कायमै रहेको भनी उनको बारेमा टिप्पणी हुने गरेको छ…

सडकमा डिजीको प्रस्तावपछि सु.ई.हरुको व्यवस्थापन

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचजना कन्र्फम र का.मु सुपरिटेण्डेन्ट इन्जिनियर (सु.ई) हरुको सरुवा गरेको छ । गत भाद्र २ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो । सु.ई.हरुलाई करिडोरमा नराख्न सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले मन्त्री मोहम्मद इस्तियाक…

अर्थमन्त्रालयमा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका १० जना सहसचिवहरुको सरुवा गरी आफूले भनेको मान्ने ‘एस म्यान’ हरुलाई विमानस्थल (एयरपोर्ट) र वीरगञ्ज भन्सारमा पठाएका छन् । करको दायरा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माले त्यसैलाई कार्यान्वयन गर्न ‘एस म्यान’ हरु हेरफेर गरेको…

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ/ मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट विरामीवर्गले छुटकारा पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगतमा…