काठमाडौं/ आर्थिक वर्ष २०७९÷०८० समाप्त हुन अब २३ दिन मात्र बाँकी छ । यो बेला बजेट सक्न धमाधम असारे विकास हुने गर्दछ । श्रावणदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले विकासे अड्डाहरुलाई चटारो हुन्छ । देशमा आर्थिक मन्दीको कारण देखाएर अर्थमन्त्रालयले…
काठमाडौं/ आर्थिक वर्ष २०७९÷०८० समाप्त हुन अब २३ दिन मात्र बाँकी छ । यो बेला बजेट सक्न धमाधम असारे विकास हुने गर्दछ । श्रावणदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले विकासे अड्डाहरुलाई चटारो हुन्छ । देशमा आर्थिक मन्दीको कारण देखाएर अर्थमन्त्रालयले…
काठमाडौं/ नक्कली भूटानी शरणार्थी प्रकरणको विरोधमा नेकपा (एकीकृत समाजवादी) उत्रिएको छ । हिजो विहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्दैै सो दलले उक्त प्रकरणमा जोडिएका कसैलाई पनि त्यत्तिकै नछोड्न खवरदारी पनि ग¥यो । सो प्रकरणमा बुधबार नै सो दलले प्रधानमन्त्री र गृहमन्त्रीलाई…
काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले खर्च कटौतीको दबाबमा आ.ब. २०८०÷०८१ को बजेट वक्तव्यमा रेल्वे बोर्ड खारेज गरेका छन् । ‘घ्यू न तेल पका बुढी सेल’ भनेझैं जनकपुर–जय नगरसम्म मात्र चल्ने रेलका लागि तीनवटा अड्डाको आर्थिक भार राज्यले व्यहोर्दै आएको थियो ।…
काठमाडौं/ गत जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले केही सुपरिटेण्डेन्ट इन्जिनियर (सू.ई.) हरुको पद स्थापना र जिम्मेवारी हेरफेर गरेका छन् । जसमध्ये सुईमा बढुवा भएका शुभराज न्यौपाने र कुवेश नेपालीलाई हुलाकी राजमार्ग निर्देशनालय र जलमार्ग आयोजना…
काठमाडौं/ अर्थमन्त्री प्रकाशरण महतले भन्सार विभागको महानिर्देशकमा १७ दिनपछि सहसचिव शोभाकान्त पौडेललाई पठाएका छन् । पौडेलले जेठ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशक बनी २०८० जेठ १७ गतेदेखि पद बहाली गरेका हुन् । सहसचिव पौडेल खानेपानी मन्त्रालयबाट एक हप्ता अगाडि अर्थ…
काठमाडौं / गत २०७९ मंसिरमा भन्सार विभागको महानिर्देशक बनाइएका चक्रबहादुर बुढाको सरुवा ४४ जना सहसचिवहरुको लटमा परेको छ । बुढा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । ठूलो मात्रामा राजश्व असुली गर्ने भन्सार विभाग अहिले नेतृत्वविहीन बन्न पुगेको…
ललितपुर/ नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउमा परी अनुसन्धानको दायरामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण झनै चिन्तामा परेका छन् । उनी थप चिन्तामा पर्नु भनेको घूसको रुपमा लिएको रकममध्ये केही फिर्ता गर्नु तथा त्यो समेत डुब्नु कारण रहेको छ । सो प्रकरणमा…
काठमाडौं/ समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा ५ वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका संचालक अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले चलखेल थालेका छन् । मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्यले सम्झौताविपरित उक्त ठेक्का एकजना मारवाडी मूलका व्यक्तिलाई सुम्पने तयारी गरेको…
ललितपुुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेटको सिलिङ ठूलो मात्रामा कटौती गरेको छ । आगामी जेठ १५ गते हुने बजेट भाषणमा ५४ अर्ब बजेट घट्ने भएपछि अधिकांश विकासे योजनाहरुको खर्च घट्ने भएको बताइएको छ ।…
काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नौवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कारबाही गरेका बैंकहरुमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा एनसीसी बैंक, क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक समेत परेका छन् । त्यसैगरी…