बृहत ‘रक्तदान’ बौद्धनाथ स्तूपमा

काठमाडौं/ नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान ८ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको सो रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका समाजले जनाएको छ…

फ्रेन्कलिनमा लण्डनबाट भ्रमण

काठमाडौं/ काठमाडौंमा संचालित रहेको फेन्कलिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सीमा बेलायतबाट युनिभर्सिटीका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । यसै हप्ता कन्सल्टेन्सीको भ्रमणमा आएका टोलीलाई फ्रेन्कलिन एजुकेशन कन्सल्टेसीका उमेश खड्का लगायतले स्वागत गर्नु भएको थियो । बेलायतमा प्रशिद्ध रहेको University of East Londonका…

नशाजन्य पदार्थको उत्पादनमा रोक आवश्यक

काठमाडौं/ नेपालमा पहिलो पटक आयोजना भएको “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” मा हजारौंले नशामुक्तिको संकल्प गरेका छन् । भगवती मानव कल्याण संगठनले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा गरेको कार्यक्रममा संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी…

तरबुजाको दाना पनि लाभदायक

काठमाडौं / गर्मीमा तरबुजा सबैको प्रिय फलफूलमा पर्दछ । सर्बत बनाएर होस् वा काटेर नै होस् यसको सेवनले शरीरलाई निक्कै नै लाभ दिने गर्दछ । यसले चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तरबुजा खाँदा यसको कालो दाना बेकार…

शिक्षक खुशी, कर्मचारी रुष्ट

काठमाडौँ/ नेपाल शिक्षक महासङ्घ र सरकारबीच बुधबार भएको सहमतिले शिक्षक वर्गमा खुशी ल्याए पनि विद्यालय कर्मचारीहरू भने रुष्ट बनेका छन् । सरकारसँग गरिएको ९ बुँदे सहमतिमा आफ्ना मागहरू नसमेटिएको भन्दै उक्त सहमतिलाई धोकाको संज्ञा उनीहरुले दिएका छन् । नेपाल विद्यालय…

सडकमा शिक्षक, सरकार रमिते

रुषा थापा आम सर्वसाधारण प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गर्छन्, ‘काठमाडौंको माइतीघरमा निषेधाज्ञा जारी गर्नुप¥यो ।’ केही समययता राजधानीमा विभिन्न समूहहरुले आन्दोलन गरिरहेका छन् । अहिले माइतीघर–बबरमहल सडकखण्डमा दिनहँु शिक्षकहरुको आन्दोलन हुन्छ । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् ।…

ब्रेनब्रिज एजुकेसन चितवनमा बिस्तार

भरतपुर/ काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले यसरी बिस्तार गर्न लागिएको ब्रेनब्रिजले जनाएको छ । काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले चितवनमा विद्यार्थीहरुलाई…

असल अभिभावकले के गर्ने, के नगर्ने ?

दिलकुमार घमाल बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विकासले समाजको समृद्धि र उन्नतिको मार्ग निर्धारण गर्छ । आजकाल धेरै ठाउँमा बालबालिकामा पढाइको अत्यधिक दबाब दिइन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्छ । हामीले बुझ्नुपर्छ कि मात्र…

कविताः शैक्षिक बेथिति

शिवबहादुर विश्वकर्मा मेरो पढाइलाई पु¥याउनु पर्ने साईं थियो, तर सिंगौडी पुग्न भ्याएछ खैर केही छैन, ठीकै छ शिक्षाको बेथिति भएको देशमा जन्मिएको न हुँ ! सुकी सकेछन् यी घाँटीका नशाहरू नियालिरहेछु ती बेवास्ता क्षणहरू अनुभव गरिरहेछु ती धम्कीका आवाजहरू कराउनु…

पूर्वी क्षेत्रमा प्राथमिक उपचार तालिम

पिएमणि भट्टराई इटहरी/ योगदान राष्ट्रको लागिका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले यो संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालीन अवस्थाका लागी घरघरमा जनशक्ति उत्पादन गरी स्वयम्सेवकको भावनाले समाजमा योग्दान दिने संस्थाको उद्देश्य रहेको…