काठमाडौं/ गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक गरिएको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार…
